काठमाडौं। विश्व महामारी कोरोना भाइरसको अधिक चपेटामा परेको अमेरिकाले संक्रमण रोक्न दुईखाले अलगअलग भ्याक्सिन उपयोगका लागि स्वीकृति दिन सक्ने बताइएको छ।

भ्याक्सिन विकसित गर्नका लागि बनाइएको टोली ‘अपरेसन वार्प स्पिड’का प्रमुख मोनसेफ सलाउले शुक्रबार ह्वाइट हाउसमा पत्रकारमाझ यस्तो जानकारी दिएका हुन्।

सलाउले भने, ‘‘अमेरिकामा कोरोनाविरुद्धको दुई प्रकारको भ्याक्सिन क्लिनिकल परीक्षणको तेस्रो चरणमा पुगेको छ। यो चरण पूरा भएको केही सातापश्चात् देशको खाद्य एवम् औषधि विभागले आपत्कालीन स्थितिमा यी भ्याक्सिनलाई प्रयोग गर्न मन्जुरी दिने सम्भावना छ। मलाई आशा छ, कोरोना भ्याक्सिनले स्वीकृति पाउने छ र डिसेम्बर महिनामा थुप्रै मानिसले यसको उपयोग गर्न पाउने छन्।’’

अमेरिकामा महामारीले विकराल रुप लिएको छ। अहिलेसम्म त्यहाँ संक्रमितको संख्या एक करोड १० लाखको हाराहारीमा पुगिसकेको छ। अमेरिकाको जोन हप्किन्स विश्व विद्यालयको विज्ञान एवम् इन्जिनियरिङ केन्द्रले जारी गरेको ताजा आँकडा अनुसार त्यहाँ कोरोनाबाट मर्नेको संख्या अढाइ लाख पुग्नै लागेको छ।

" /> काठमाडौं। विश्व महामारी कोरोना भाइरसको अधिक चपेटामा परेको अमेरिकाले संक्रमण रोक्न दुईखाले अलगअलग भ्याक्सिन उपयोगका लागि स्वीकृति दिन सक्ने बताइएको छ।

भ्याक्सिन विकसित गर्नका लागि बनाइएको टोली ‘अपरेसन वार्प स्पिड’का प्रमुख मोनसेफ सलाउले शुक्रबार ह्वाइट हाउसमा पत्रकारमाझ यस्तो जानकारी दिएका हुन्।

सलाउले भने, ‘‘अमेरिकामा कोरोनाविरुद्धको दुई प्रकारको भ्याक्सिन क्लिनिकल परीक्षणको तेस्रो चरणमा पुगेको छ। यो चरण पूरा भएको केही सातापश्चात् देशको खाद्य एवम् औषधि विभागले आपत्कालीन स्थितिमा यी भ्याक्सिनलाई प्रयोग गर्न मन्जुरी दिने सम्भावना छ। मलाई आशा छ, कोरोना भ्याक्सिनले स्वीकृति पाउने छ र डिसेम्बर महिनामा थुप्रै मानिसले यसको उपयोग गर्न पाउने छन्।’’

अमेरिकामा महामारीले विकराल रुप लिएको छ। अहिलेसम्म त्यहाँ संक्रमितको संख्या एक करोड १० लाखको हाराहारीमा पुगिसकेको छ। अमेरिकाको जोन हप्किन्स विश्व विद्यालयको विज्ञान एवम् इन्जिनियरिङ केन्द्रले जारी गरेको ताजा आँकडा अनुसार त्यहाँ कोरोनाबाट मर्नेको संख्या अढाइ लाख पुग्नै लागेको छ।

"> अमेरिकामा डिसेम्बरमा दुई प्रकारका भ्याक्सिन आउने: Dekhapadhi
अमेरिकामा डिसेम्बरमा दुई प्रकारका भ्याक्सिन आउने <p style="text-align: justify;">काठमाडौं। विश्व महामारी कोरोना भाइरसको अधिक चपेटामा परेको अमेरिकाले संक्रमण रोक्न दुईखाले अलगअलग भ्याक्सिन उपयोगका लागि स्वीकृति दिन सक्ने बताइएको छ।</p> <p style="text-align: justify;">भ्याक्सिन विकसित गर्नका लागि बनाइएको टोली &lsquo;अपरेसन वार्प स्पिड&rsquo;का प्रमुख मोनसेफ सलाउले शुक्रबार ह्वाइट हाउसमा पत्रकारमाझ यस्तो जानकारी दिएका हुन्।</p> <p style="text-align: justify;">सलाउले भने, &lsquo;&lsquo;अमेरिकामा कोरोनाविरुद्धको दुई प्रकारको भ्याक्सिन क्लिनिकल परीक्षणको तेस्रो चरणमा पुगेको छ। यो चरण पूरा भएको केही सातापश्चात् देशको खाद्य एवम् औषधि विभागले आपत्कालीन स्थितिमा यी भ्याक्सिनलाई प्रयोग गर्न मन्जुरी दिने सम्भावना छ। मलाई आशा छ, कोरोना भ्याक्सिनले स्वीकृति पाउने छ र डिसेम्बर महिनामा थुप्रै मानिसले यसको उपयोग गर्न पाउने छन्।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">अमेरिकामा महामारीले विकराल रुप लिएको छ। अहिलेसम्म त्यहाँ संक्रमितको संख्या एक करोड १० लाखको हाराहारीमा पुगिसकेको छ। अमेरिकाको जोन हप्किन्स विश्व विद्यालयको विज्ञान एवम् इन्जिनियरिङ केन्द्रले जारी गरेको ताजा आँकडा अनुसार त्यहाँ कोरोनाबाट मर्नेको संख्या अढाइ लाख पुग्नै लागेको छ।</p>
प्रतिक्रिया दिनुहोस्