काठमाडौं। हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन्। उनी ११ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन्।

यतिबेला उनी घरमै आराम गरिरहेका छन्। कात्तिक १० गते कोरोना पोजिटिभ भएपछि उनी होम आइसोलेनमा बसिरहेका थिए। स्वास्थ्यमा थप समस्या आएपछि उनलाई नेपाल एपीएफ अस्पताल लगिएको थियो। त्यहाँ उनको आईसीयूमा राखेर उपचार गरिएको थियो। 

अस्पतालबाट घर फर्किएका मनोजले सबैप्रति आभार प्रकट गरेका छन्। आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा उनलाई पनि संक्रमण भएको आशंका गरिएको थियो। आफु संक्रमणमा परेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।

उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो। उनले आफ्ना दाजुलाई अस्पताल लैजाने र घर ल्याउन गरेका थिए। त्यही बेला सामान्य टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने समस्या भएपछि उनले पीसीआर परीक्षण गराएका थिए।

" /> काठमाडौं। हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन्। उनी ११ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन्।

यतिबेला उनी घरमै आराम गरिरहेका छन्। कात्तिक १० गते कोरोना पोजिटिभ भएपछि उनी होम आइसोलेनमा बसिरहेका थिए। स्वास्थ्यमा थप समस्या आएपछि उनलाई नेपाल एपीएफ अस्पताल लगिएको थियो। त्यहाँ उनको आईसीयूमा राखेर उपचार गरिएको थियो। 

अस्पतालबाट घर फर्किएका मनोजले सबैप्रति आभार प्रकट गरेका छन्। आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा उनलाई पनि संक्रमण भएको आशंका गरिएको थियो। आफु संक्रमणमा परेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।

उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो। उनले आफ्ना दाजुलाई अस्पताल लैजाने र घर ल्याउन गरेका थिए। त्यही बेला सामान्य टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने समस्या भएपछि उनले पीसीआर परीक्षण गराएका थिए।

"> काेराेना संक्रमित हास्यकलाकार गजुरेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज: Dekhapadhi गजुरेल ११ दिन अस्पताल बसेपछि डिस्चार्ज भएका हुन्। 
  • उनलाई कात्तिक १० गते कोरोना पोजिटिभ देखिएको थियो। 
  • ">
    काेराेना संक्रमित हास्यकलाकार गजुरेल ११ दिनपछि अस्पतालबाट डिस्चार्ज <p style="text-align: justify;">काठमाडौं। हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन्। उनी ११ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन्।</p> <p style="text-align: justify;">यतिबेला उनी घरमै आराम गरिरहेका छन्। कात्तिक १० गते कोरोना पोजिटिभ भएपछि उनी होम आइसोलेनमा बसिरहेका थिए। स्वास्थ्यमा थप समस्या आएपछि उनलाई नेपाल एपीएफ अस्पताल लगिएको थियो। त्यहाँ उनको आईसीयूमा राखेर उपचार गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालबाट घर फर्किएका मनोजले सबैप्रति आभार प्रकट गरेका छन्। आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा उनलाई पनि संक्रमण भएको आशंका गरिएको थियो। आफु संक्रमणमा परेकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।</p> <p style="text-align: justify;">उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो। उनले आफ्ना दाजुलाई अस्पताल लैजाने र घर ल्याउन गरेका थिए। त्यही बेला सामान्य टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने समस्या भएपछि उनले पीसीआर परीक्षण गराएका थिए।</p>
    प्रतिक्रिया दिनुहोस्