काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ५ लाख ७५ हजार ५७६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा आठ हजार ८११ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ४३ लाख १२ हजार ६२७ र मृत्यु हुनेको संख्या १३ लाख १७ हजार ४०२ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ५७ हजार ८१ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार २६० जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४१ हजार ६५९ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४४९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

यसैगरी फ्रान्समा ३२ हजार ९५ नयाँ संक्रमित थपिएका छन् भने ३५४ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३७ हजार २५५, ब्राजिलमा २९ हजार ४६३, बेलायतमा २६ हजार ८६०, जर्मनीमा १६ हजार ७७, रसियामा २२ हजार ७०२, कोलम्बियामा आठ हजार ३०७ तथा इरानमा ११ हजार २०३ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ५ लाख ७५ हजार ५७६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा आठ हजार ८११ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ४३ लाख १२ हजार ६२७ र मृत्यु हुनेको संख्या १३ लाख १७ हजार ४०२ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ५७ हजार ८१ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार २६० जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४१ हजार ६५९ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४४९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

यसैगरी फ्रान्समा ३२ हजार ९५ नयाँ संक्रमित थपिएका छन् भने ३५४ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३७ हजार २५५, ब्राजिलमा २९ हजार ४६३, बेलायतमा २६ हजार ८६०, जर्मनीमा १६ हजार ७७, रसियामा २२ हजार ७०२, कोलम्बियामा आठ हजार ३०७ तथा इरानमा ११ हजार २०३ जना नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा काेराेना संक्रमण : गत २४ घण्टामा थपिए ५ लाख ७५ हजार संक्रमित, कूल संक्रमितकाे संख्या ५ करोड ४३ लाख नाघ्याे: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा ५ लाख ७५ हजार ५७६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ५७ हजार ८१ जना।
• सोही अवधिमा विश्वभर आठ हजार ८११ जनाको मृत्यु।

विश्वमा काेराेना संक्रमण : गत २४ घण्टामा थपिए ५ लाख ७५ हजार संक्रमित, कूल संक्रमितकाे संख्या ५ करोड ४३ लाख नाघ्याे
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ५ लाख ७५ हजार ५७६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा आठ हजार ८११ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ४३ लाख १२ हजार ६२७ र मृत्यु हुनेको संख्या १३ लाख १७ हजार ४०२ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ५७ हजार ८१ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार २६० जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४१ हजार ६५९ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४४९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

यसैगरी फ्रान्समा ३२ हजार ९५ नयाँ संक्रमित थपिएका छन् भने ३५४ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३७ हजार २५५, ब्राजिलमा २९ हजार ४६३, बेलायतमा २६ हजार ८६०, जर्मनीमा १६ हजार ७७, रसियामा २२ हजार ७०२, कोलम्बियामा आठ हजार ३०७ तथा इरानमा ११ हजार २०३ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्