काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,९४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ८,७५३ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ८ हजार २९९ पुगेको छ। हालसम्म नेपालमा १६,०२,६०३ जनाको पिसिआर विधिबाट कोरोना भाइरसका लागि परीक्षण गरिएको छ।
" />

थप १,९४६ मा कोरोना सङ्क्रमण देखियो
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा १,९४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ८,७५३ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।</p>
<p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ८ हजार २९९ पुगेको छ। हालसम्म नेपालमा १६,०२,६०३ जनाको पिसिआर विधिबाट कोरोना भाइरसका लागि परीक्षण गरिएको छ।</p>