काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ।
गत २४ घण्टाभित्र थप नौ हजार ८६४ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३ लाख नाघेको हो।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शनिबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख आठ हजार ४८७ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४४ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ३७ लाख २२ हजार ९७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
कूल संक्रमितमध्ये ६९.७९ प्रतिशत अर्थात् तीन करोड ७४ लाख हजार ९० हजार ९१६ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ४९ लाख २३ हजार ५७२ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ४९ हजार ९४८ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ३६८ जनाको मृत्यु भएको छ।
त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६४ हजार ९४६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २९ हजार २२५ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।
कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९७ हजार ५६, बेलायतमा ५१ हजार ३०४, इटलीमा ४४ हजार १३९, फ्रान्समा ४३ हजार ८९२, स्पेनमा ४० हजार ७६९, इरानमा ४० हजार ५८२, पेरूमा ३५ हजार १०६, अर्जेन्टिनामा ३५ हजार ४५, कोलम्बियामा ३३ हजार ६६९ तथा रसियामा ३२ हजार ४४३ जनाको मृत्यु भएको तथ्यांक छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ।गत २४ घण्टाभित्र थप नौ हजार ८६४ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३ लाख नाघेको हो।

">