काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ४७ हजार २४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा नौ हजार ८६४ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३७ लाख २२ हजार ९७५ र मृत्यु हुनेको संख्या १३ लाख आठ हजार ४८७ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७९ हजार २९१ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ३६८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४५ हजार ३४३ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

ब्राजिलमा ३५ हजार ८४९ नयाँ संक्रमित थपिँदा थप ६१४ जनाको मृत्यु भएको छ।

यसैगरी फ्रान्समा २३ हजार ७९४ नयाँ संक्रमित थपिएका छन् भने ९३२ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ४० हजार ९०२, बेलायतमा २७ हजार ३०१, जर्मनीमा २३ हजार १८४, पोल्यान्डमा ११ हजार ७३७, रसियामा २१ हजार ९८३, कोलम्बियामा आठ हजार ६८५ तथा इरानमा ११ हजार ७३७ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ४७ हजार २४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा नौ हजार ८६४ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३७ लाख २२ हजार ९७५ र मृत्यु हुनेको संख्या १३ लाख आठ हजार ४८७ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७९ हजार २९१ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ३६८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४५ हजार ३४३ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

ब्राजिलमा ३५ हजार ८४९ नयाँ संक्रमित थपिँदा थप ६१४ जनाको मृत्यु भएको छ।

यसैगरी फ्रान्समा २३ हजार ७९४ नयाँ संक्रमित थपिएका छन् भने ९३२ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ४० हजार ९०२, बेलायतमा २७ हजार ३०१, जर्मनीमा २३ हजार १८४, पोल्यान्डमा ११ हजार ७३७, रसियामा २१ हजार ९८३, कोलम्बियामा आठ हजार ६८५ तथा इरानमा ११ हजार ७३७ जना नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा एकै दिन ६ लाख ४७ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण, संक्रमितको संख्या ५ करोड ३७ लाख नाघ्यो: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा ६ लाख ४७ हजार २४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७९ हजार २९१ जना।
• सोही अवधिमा विश्वभर नौ हजार ८६४ जनाको मृत्यु।

विश्वमा एकै दिन ६ लाख ४७ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण, संक्रमितको संख्या ५ करोड ३७ लाख नाघ्यो
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ४७ हजार २४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा नौ हजार ८६४ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३७ लाख २२ हजार ९७५ र मृत्यु हुनेको संख्या १३ लाख आठ हजार ४८७ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७९ हजार २९१ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ३६८ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४५ हजार ३४३ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

ब्राजिलमा ३५ हजार ८४९ नयाँ संक्रमित थपिँदा थप ६१४ जनाको मृत्यु भएको छ।

यसैगरी फ्रान्समा २३ हजार ७९४ नयाँ संक्रमित थपिएका छन् भने ९३२ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ४० हजार ९०२, बेलायतमा २७ हजार ३०१, जर्मनीमा २३ हजार १८४, पोल्यान्डमा ११ हजार ७३७, रसियामा २१ हजार ९८३, कोलम्बियामा आठ हजार ६८५ तथा इरानमा ११ हजार ७३७ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्