काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार २२ रहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज देशभर होम आइसोलेशनमा बस्नेको सङ्ख्या २९ हजार ४९, आइसियुमा उपचाररत सङ्क्रमितको सङ्ख्या ३८७ र भेन्टिलेटरमा उपचाररत सङ्क्रमितको सङ्ख्या ८७ रहेको छ।
हाल नेपालमा ९८६ जना क्वारेन्टाइनमा रहेका छन्।
" />

">
नेपालमा आज सक्रिय सङ्क्रमित ३७ हजार: Dekhapadhi
नेपालमा आज सक्रिय सङ्क्रमित ३७ हजार
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार २२ रहेको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज देशभर होम आइसोलेशनमा बस्नेको सङ्ख्या २९ हजार ४९, आइसियुमा उपचाररत सङ्क्रमितको सङ्ख्या ३८७ र भेन्टिलेटरमा उपचाररत सङ्क्रमितको सङ्ख्या ८७ रहेको छ।</p>
<p style="text-align: justify;">हाल नेपालमा ९८६ जना क्वारेन्टाइनमा रहेका छन्।</p>