काठमाडौँ। काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १,२०७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भर्खरै जारी गरेको कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज काठमाडौँमा ९१९ जनामा, भक्तपुरमा १०८ जनामा र ललितपुरमा १८० जना नयाँ सङ्क्रमित थपिएका हुन्। 

उपत्यकामा थपिएका सङ्क्रमितमध्ये ५२६ महिला रहेका छन् भने ६८१ जना पुरुष रहेका छन्।

" /> काठमाडौँ। काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १,२०७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भर्खरै जारी गरेको कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज काठमाडौँमा ९१९ जनामा, भक्तपुरमा १०८ जनामा र ललितपुरमा १८० जना नयाँ सङ्क्रमित थपिएका हुन्। 

उपत्यकामा थपिएका सङ्क्रमितमध्ये ५२६ महिला रहेका छन् भने ६८१ जना पुरुष रहेका छन्।

"> आज काठमाडौँ उपत्यकामा १,२०७ मा कोरोना सङ्क्रमण थपियो: Dekhapadhi
आज काठमाडौँ उपत्यकामा १,२०७ मा कोरोना सङ्क्रमण थपियो <p style="text-align: justify;">काठमाडौँ। काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १,२०७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भर्खरै जारी गरेको कोभिड&ndash;१९ को राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज काठमाडौँमा ९१९ जनामा, भक्तपुरमा १०८ जनामा र ललितपुरमा १८० जना नयाँ सङ्क्रमित थपिएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">उपत्यकामा थपिएका सङ्क्रमितमध्ये ५२६ महिला रहेका छन् भने ६८१ जना पुरुष रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्