काठमाडौं। गत २४ घण्टामा विश्वमा थप पाँच लाख १७ हजार ३५१ संक्रमित कोरोनामुक्त भएका छन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ७१ लाख ७१ हजार ८४६ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७०.०५ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख ६६ हजार १६८ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ४५ लाख ९५ हजार ८४६ रहेको छ।

नेपालमा बिहीबार थप दुई हजार ३४९ सहित कूल एक लाख ६४ हजार ५९२ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३८ हजार ४६१ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ८१ लाख १३ हजार ३४५ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि चार लाख ८५ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६७ लाख ११ हजार ३४६ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३९ लाख सात हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५२ लाख ५६ हजार ७६७ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या तीन लाख ६२ हजार ५४८ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा १३ लाख ८८ हजार १६८, कोलम्बियामा १० लाख ८१ हजार ६९१, पेरूमा आठ लाख ५६ हजार २३, अर्जेन्टिनामा ११ लाख १८०, दक्षिण अफ्रिकामा ६ लाख ९० हजार ९०३, मेक्सिकोमा सात लाख ३१ हजार ४६८, इरानमा पाँच लाख ४१ हजार ५६६, जर्मनीमा चार लाख ६७ हजार ८०० तथा इटलीमा तीन लाख ८७ हजार ७५८ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

" /> काठमाडौं। गत २४ घण्टामा विश्वमा थप पाँच लाख १७ हजार ३५१ संक्रमित कोरोनामुक्त भएका छन्।

"> थप ५ लाख १७ हजार संक्रमितले कोरोनालाई जिते, निको हुनेको संख्या ३ करोड ७१ लाख पुग्यो: Dekhapadhi कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या तीन करोड ७१ लाख ७१ हजार ८४६ पुग्यो।
• भारतमा सबैभन्दा बढी ८१ लाख १३ हजार ३४५ जना उपचारपछि कोरोनामुक्त।
• नेपालमा कूल एक लाख ६४ हजार ५९२ जना उपचारपछि निको।

थप ५ लाख १७ हजार संक्रमितले कोरोनालाई जिते, निको हुनेको संख्या ३ करोड ७१ लाख पुग्यो
काठमाडौं। गत २४ घण्टामा विश्वमा थप पाँच लाख १७ हजार ३५१ संक्रमित कोरोनामुक्त भएका छन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ७१ लाख ७१ हजार ८४६ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७०.०५ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख ६६ हजार १६८ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ४५ लाख ९५ हजार ८४६ रहेको छ।

नेपालमा बिहीबार थप दुई हजार ३४९ सहित कूल एक लाख ६४ हजार ५९२ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३८ हजार ४६१ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ८१ लाख १३ हजार ३४५ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि चार लाख ८५ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६७ लाख ११ हजार ३४६ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३९ लाख सात हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५२ लाख ५६ हजार ७६७ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या तीन लाख ६२ हजार ५४८ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा १३ लाख ८८ हजार १६८, कोलम्बियामा १० लाख ८१ हजार ६९१, पेरूमा आठ लाख ५६ हजार २३, अर्जेन्टिनामा ११ लाख १८०, दक्षिण अफ्रिकामा ६ लाख ९० हजार ९०३, मेक्सिकोमा सात लाख ३१ हजार ४६८, इरानमा पाँच लाख ४१ हजार ५६६, जर्मनीमा चार लाख ६७ हजार ८०० तथा इटलीमा तीन लाख ८७ हजार ७५८ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्