काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप नौ हजार ५४६ जनाले ज्यान गुमाउन पुगेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शुक्रबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ४७६ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४५ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ३० लाख ६६ हजार १६८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ७०.०५ प्रतिशत अर्थात् तीन करोड ७१ लाख ७१ हजार ८४६ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ४५ लाख ९५ हजार ८४६ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ४८ हजार ५१५ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ११७ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६४ हजार ३३२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २८ हजार ६८६ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९६ हजार ४३०, बेलायतमा ५० हजार ९२८, इटलीमा ४३ हजार ५८९, फ्रान्समा ४२ हजार ९६०, स्पेनमा ४० हजार ४६१, इरानमा ४० हजार १२१, पेरूमा ३५ हजार ६७, अर्जेन्टिनामा ३४ हजार ७८२। कोलम्बियामा ३३ हजार ४९१, तथा रसियामा ३२ हजार ३२ जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप नौ हजार ५४६ जनाले ज्यान गुमाउन पुगेका छन्।

"> विश्वमा कोरोना संक्रमण : २४ घण्टाभित्रै ९ हजार ५४६ संक्रमितले ज्यान गुमाए: Dekhapadhi कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ४७६ पुग्यो।
• कूल संक्रमितमध्ये २.४५ प्रतिशतको मृत्यु।
• मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा दुई लाख ४८ हजार ५१५ जना।

विश्वमा कोरोना संक्रमण : २४ घण्टाभित्रै ९ हजार ५४६ संक्रमितले ज्यान गुमाए
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप नौ हजार ५४६ जनाले ज्यान गुमाउन पुगेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शुक्रबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ४७६ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४५ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ३० लाख ६६ हजार १६८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ७०.०५ प्रतिशत अर्थात् तीन करोड ७१ लाख ७१ हजार ८४६ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ४५ लाख ९५ हजार ८४६ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ४८ हजार ५१५ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ११७ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६४ हजार ३३२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २८ हजार ६८६ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९६ हजार ४३०, बेलायतमा ५० हजार ९२८, इटलीमा ४३ हजार ५८९, फ्रान्समा ४२ हजार ९६०, स्पेनमा ४० हजार ४६१, इरानमा ४० हजार १२१, पेरूमा ३५ हजार ६७, अर्जेन्टिनामा ३४ हजार ७८२। कोलम्बियामा ३३ हजार ४९१, तथा रसियामा ३२ हजार ३२ जनाको मृत्यु भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्