काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ३४ हजार ६९२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा नौ हजार ५४६ जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख ६६ हजार १६८ र मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ४७६ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ५७ हजार १४३ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ११७ जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र ४३ हजार ८६१ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५२१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
फ्रान्समा ३३ हजार १७२ नयाँ संक्रमित थपिएका छन् भने ४२५ जनाको मृत्यु भएको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र ब्राजिलमा ४४ हजार ६४०, इटलीमा ३७ हजार ९७८, बेलायतमा ३३ हजार ४७०, जर्मनीमा २३ हजार ४६२, पोल्यान्डमा २२ हजार ६८३, रसियामा १२१ हजार ६०८, कोलम्बियामा आठ हजार ६८६ तथा इरानमा ११ हजार ५१७ जना नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ३४ हजार ६९२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा नौ हजार ५४६ जनाको मृत्यु भएको छ।

">