काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिएका छन्।

त्यसमध्ये ४२८ जना महिला र ५४५ जना पुरूष संक्रमित रहेका छन्। आज काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या घटेको छ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार २२ वटा पिसिआर परिक्षण भएको १९ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये ९७३ जना संक्रमित काठमाडौं उपत्यकामा भेटिएका हुन्।

आज पनि सबैभन्दा धेरै कोरोना संक्रमित बागमती प्रदेशमा भेटिएको छ। आज बागमती प्रदेशमा मात्रै ११ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार, नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख चार हजार २४२ पुगेको छ।

त्यस्तै, आज २३ सय ४९ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै कोरोना निको हुनेहरूको संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ।

आज कोरोना संक्रमणबाट १५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिएका छन्।

त्यसमध्ये ४२८ जना महिला र ५४५ जना पुरूष संक्रमित रहेका छन्। आज काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या घटेको छ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार २२ वटा पिसिआर परिक्षण भएको १९ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये ९७३ जना संक्रमित काठमाडौं उपत्यकामा भेटिएका हुन्।

आज पनि सबैभन्दा धेरै कोरोना संक्रमित बागमती प्रदेशमा भेटिएको छ। आज बागमती प्रदेशमा मात्रै ११ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार, नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख चार हजार २४२ पुगेको छ।

त्यस्तै, आज २३ सय ४९ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै कोरोना निको हुनेहरूको संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ।

आज कोरोना संक्रमणबाट १५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

"> आज काठमाडौं उपत्यकामा थपिए ९७३ जना कोरोना संक्रमित: Dekhapadhi
आज काठमाडौं उपत्यकामा थपिए ९७३ जना कोरोना संक्रमित
काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिएका छन्।

त्यसमध्ये ४२८ जना महिला र ५४५ जना पुरूष संक्रमित रहेका छन्। आज काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या घटेको छ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार २२ वटा पिसिआर परिक्षण भएको १९ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये ९७३ जना संक्रमित काठमाडौं उपत्यकामा भेटिएका हुन्।

आज पनि सबैभन्दा धेरै कोरोना संक्रमित बागमती प्रदेशमा भेटिएको छ। आज बागमती प्रदेशमा मात्रै ११ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार, नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख चार हजार २४२ पुगेको छ।

त्यस्तै, आज २३ सय ४९ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै कोरोना निको हुनेहरूको संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ।

आज कोरोना संक्रमणबाट १५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस्