काठमाडौं। विश्वमा कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ६६ लाख ५४ हजार ४९५ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ६९.९४ प्रतिशत हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड २४ लाख १० हजार ८२७ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ४४ लाख ६७ हजार ६१४ रहेको छ।
नेपालमा शुक्रबार थप एक हजार ६६६ सहित कूल एक लाख ६२ हजार २४३ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३८ हजार ९१२ रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ८० लाख ६४ हजार ५४८ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि चार लाख ९१ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६६ लाख ४२ हजार ४६४ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३८ लाख १२ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५० लाख ६४ हजार ३४४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या पाँच लाख २१ हजार २५७ रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा १३ लाख ६९ हजार ३५७, कोलम्बियामा १० लाख ७० हजार ४२३, पेरूमा आठ लाख ५३ हजार २०८, अर्जेन्टिनामा १० लाख ८१ हजार ८७९, दक्षिण अफ्रिकामा ६ लाख ८६ हजार ४५८, मेक्सिकोमा सात लाख २५ हजार ८४६, इरानमा पाँच लाख ३६ हजार १०५, जर्मनीमा चार लाख ५४ हजार ८०० तथा इटलीमा तीन लाख ७२ हजार ११३ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।
" /> काठमाडौं। विश्वमा कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ६६ लाख ५४ हजार ४९५ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ६९.९४ प्रतिशत हो।पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड २४ लाख १० हजार ८२७ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ४४ लाख ६७ हजार ६१४ रहेको छ।

">