काठमाडौँ। गत २४ घण्टामा जम्मा १,६६६ जनाले कोरोना सङ्क्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा यससँगै निको हुनेको कूल सङ्ख्या १ लाख ६२ हजार २४३ पुगेको छ। आज नेपालमा कोरोनाबाट मुक्त हुने ८०.१९ प्रतिशत छ। 

" /> काठमाडौँ। गत २४ घण्टामा जम्मा १,६६६ जनाले कोरोना सङ्क्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा यससँगै निको हुनेको कूल सङ्ख्या १ लाख ६२ हजार २४३ पुगेको छ। आज नेपालमा कोरोनाबाट मुक्त हुने ८०.१९ प्रतिशत छ। 

"> आज १,६६६ जनाले कोरोनालाई जिते: Dekhapadhi
आज १,६६६ जनाले कोरोनालाई जिते <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा जम्मा १,६६६ जनाले कोरोना सङ्क्रमणमुक्त भएका छन्।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा यससँगै निको हुनेको कूल सङ्ख्या १ लाख ६२ हजार २४३ पुगेको छ। आज नेपालमा कोरोनाबाट मुक्त हुने ८०.१९ प्रतिशत छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्