काठमाडौँ। गत २४ घण्टामा जम्मा २,५६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा यससँगै कूल सङ्क्रमितको सङ्ख्या २ लाख २ हजार ३२९ पुगेको छ।

गत २४ घण्टामा जम्मा १० हजार ८१ जनामा कोभिड-१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

" /> काठमाडौँ। गत २४ घण्टामा जम्मा २,५६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा यससँगै कूल सङ्क्रमितको सङ्ख्या २ लाख २ हजार ३२९ पुगेको छ।

गत २४ घण्टामा जम्मा १० हजार ८१ जनामा कोभिड-१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। 

"> आज २,५६९ मा देखियो कोरोना सङ्क्रमण, कूल सङ्क्रमित २ लाख नाघ्यो: Dekhapadhi
आज २,५६९ मा देखियो कोरोना सङ्क्रमण, कूल सङ्क्रमित २ लाख नाघ्यो <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा जम्मा २,५६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालमा यससँगै कूल सङ्क्रमितको सङ्ख्या २ लाख २ हजार ३२९ पुगेको छ।</p> <p style="text-align: justify;">गत २४ घण्टामा जम्मा १० हजार ८१ जनामा कोभिड-१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्