देशभर थप २६ जना कोरोना संक्रमितको निधन  <p>काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २६ जनाको मत्यु भएको छ।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ११ सय ७४ पुगेको छ।&nbsp;</p> <p>आज मात्रै देशभर थप २५६९ जना कोरोना संक्रमित थपिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्