नेपालको संविधान २०७२ को धारा २३२ ले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ। तर देशमा कोरोनाको कारण भयावह स्थिति आउँदासमेत संविधानले निर्दिष्ट गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव हामीले महसुस गरेका छौँ।

कोरोनाविरुद्ध लड्न एकीकृत शक्तिको खाँचो छ। सबै एक भएर अघि बढे मात्रै कोरोनाविरुद्धको लडाइँमा हामीले छिट्टै विजय हासिल गर्न सक्छौँ।

कोरोनाबाट समाजलाई जोगाउन हामी स्थानीय तहका जनप्रतिनिधिहरू सक्रियतापूर्वक लागिरहेका छौँ। स्रोत र साधन अभावबीच पनि जनप्रतिनिधिहरूले आ-आफ्नो क्षमताअनुसार काम गरिरहेका छन्।

हामीहरूले गृहमन्त्री र संघीय मामिला मन्त्रीज्यूलाई उपत्यका छिर्ने नाकाहरू कडाइ गर्नुपर्ने माग गर्‍यौँ, तर हाम्रो आग्रहलाई त्यति ध्यान दिइएन।

भक्तपुर जिल्लामा कार्तिक २३ गतेसम्ममा ६६७३ जना पोजिटिभ देखिएकोमा ५३८७ जना निको भइसकेको र ८३ जनाको कोरोनाको कारण ज्यान गइसकेको जिल्ला जनस्वास्थ्य केन्द्रको रेकर्डले देखाएको छ।

त्यसैगरी भक्तपुर नगरपालिकामा २६४९ जना कन्ट्याक्ट ट्रेसिङ, १४८५ जनामा कोरोना पोजिटिभ देखिएको र ११९६ जना निको भइसकेका छन् भने घरमा आइसोलेसनमा बसेका १८६ जना र अस्पतालमा आइसोलेसनमा बसेका ६५ जना रहेको जानकारी गराउन चाहन्छौँ। हालसम्म भक्तपुर नगरपालिका क्षेत्रभित्र ३५ जनाको ज्यान गइसकेको छ।

भक्तपुर घना बस्ती भएका सहर भएको हुँदा जनचेतनालाई नै प्राथमिकतामा राखेर दैनिक माइकिङ गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र मानिसहरू जम्मा हुने ठाउँहरूमा नियमित रूपमा क्लोरिन छर्ने कार्य गर्दै छौँ।

भक्तपुर एक सांस्कृतिक नगर भएको हुँदा समय-समयमा हुने चाडपर्व जात्राहरूमा भीडभाड हुने र सङ्क्रमणको सम्भावनालाई ध्यानमा राखेर भक्तपुरको प्रसिद्ध बिस्का जात्रा, गाईजात्रा, यन्याँपुन्ही, गुँला पर्व, पन्चदानजस्ता सबै पर्वहरूलाई सामान्य औपचारिकतामा सीमित गर्‍यौँ। दशैङ्को बेला तलेजुलगायत सबै शक्ति पीठहरूमा हुने बली रोक्ने आह्वान गर्‍यौँ। ती सबै कार्यहरूमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, सरोकारवालाहरूको बैठकले निर्णय गर्ने गरेको हुँदा स्थानीय जनताको अत्यन्त साथ र सहयोग प्राप्त भएको छ।

नेपाल सरकारले कोरोनाको कारण विदेशमा बसेका नागरिकहरूलाई नेपाल फर्काउने तयारी गरेसँगै भक्तपुर नगरपालिकाले विदेशमा बस्नेहरूका लागि अनलाइन फाराम भर्न लगायो। त्यसको आधारमा होटल, घर र नगरपालिकाको क्वारेनटाइनको व्यवस्था गर्‍यो। हालसम्म १७ वटा मुलुकबाट १६९ जना विदेशबाट फर्केका नागरिकहरूले क्वारेनटाइन सुविधा प्राप्त गरेका छन्।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण फैलिने सम्भावनालाई ध्यानमा राखेर हामी उपत्यकामा नगर प्रमुखहरूले गृहमन्त्री र संघीय मामिला मन्त्रीज्यूले बोलाएका बैठकहरूमा उपत्यका छिर्ने नाकाहरू कडाइ गर्नुपर्ने माग गर्‍यौँ। तर हाम्रो आग्रहलाई त्यति ध्यान दिइएन। परिणामतः आज काठमाडौँ उपत्यका कोरोनाको केन्द्रको रूपमा अगाडि बढ्दै छ। यो कतिसम्म रहन्छ अनिश्चित छ।

सङ्क्रमण दर बढ्दै गएपछि भक्तपुर जिल्लामा नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा २०० शैय्याको आइसोलेसन केन्द्र निर्माण गरेको छ भने भक्तपुर नगरपालिकाले ७५ शैय्याको छुट्टै आइसोलेसन केन्द्र बनाएर चलाइरहेको छ। नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन केन्द्रमा ८८ जना नगरबासीहरूले सेवा प्राप्त गरिरहेका छन्। आइसोलेसन केन्द्रमा बस्नेहरूमा अनलाइनमार्फत चिकित्सक, मनोचिकित्सक, आर्युवेदिक चिकित्सक, नर्स, फिजियोथेरापिष्ट र जनप्रतिनिधिहरूबाट नियमित परामर्श सेवाको व्यवस्था छ।

घरमै आइसोलेसनमा बस्नेहरूका लागि ७२ घण्टाको एकपटक छुट्टै टोलीले फोहर सङ्कलन गर्ने व्यवस्था, स्वास्थ्य परामर्शको लागि २ जना चिकित्सक र अन्य व्यवस्थापनको लागि ३ जना कर्मचारीहरूलाई सम्पर्क व्यक्ति तोकी सार्वजनिक गर्दै आएका छौँ।

टोलटोलमा रहेको व्यायामशालाहरू बन्द भएको कारण हामीले अनलाइनमार्फत् शारीरिक व्यायाम तालिम सञ्चालन गरिरहेका छौँ। बिहान ६:३० बजेबाट सुरु हुने उक्त तालिमले प्रभावकारी हुँदै गइरहेको छ।

भक्तपुर नगरपालिका क्षेत्रभित्र पीसीआर परीक्षण सुरु गर्न प्रदेश सरकारसँग बारम्बारको आग्रहपछि मेसिन आइपुगेको छ। तर, त्यसको पार्टपूर्जा नपुग भएको भन्दै दुई हप्तादेखि मेसिन थन्किरहेको छ। नागरिकहरूले परीक्षण गर्न नपाएर समस्या भोगिरहेका छन्।

कात्तिक २ गतेदेखि पीसीआर परीक्षणको शुल्क लिने नेपाल सरकारको निर्णयले जनताले थप दुःख व्यहोर्नुपरेको छ। सरकारी स्वामित्वमा रहेको टेकु प्रयोगशालाले समेत प्रतिव्यक्ति दुई हजार रुपैयाँ मागेपछि थप अन्योल भयो।

प्रदेश सरकारअन्तर्गतको धुलिखेल प्रयोगशालाका जिम्मेवार पदाधिकारीहरू “मन्त्रीले बोलेर मात्रै हुन्छ? आवश्यक केमिकल पठाउनुपर्‍यो” भनिरहेका छन्। जनताको जीवनप्रति जिम्मेवार पदाधिकारीहरू संवेदनशील हुन नसक्दा गरिब जनताको अकालमा ज्यान गइरहेको छ।

भक्तपुर नगरपालिकाका जनस्वास्थ्य केन्द्रहरूले नियमित रूपमा जनतालाई सेवा प्रदान गरिरहेका छन्। कोभिडको यो जटिल अवस्थामा पनि चिकित्सकहरूलाई पालो मिलाएर दैनिक ३०० भन्दा बढी बिरामीहरूलाई सेवा प्रदान गर्दै आएका छन्।

नेपाल सरकारले कोभिड सङ्क्रमित बिरामीहरूको उपचार खर्च नागरिक स्वयमले व्यहोर्नुपर्ने निर्णय सम्मानपूर्वक बाँच्न पाउने र आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने संविधानप्रदत्त मौलिक हक तथा मौलिक हक कार्यान्वयनको लागि बनेको स्वास्थ्यसम्बन्धी ऐन २०७५ र सर्वोच्च अदालतको आदेशसमेतको विपरीत भएको भन्दै जनताले विरोध गरिरहेका छन्।

जनताको जीवनप्रति जिम्मेवार पदाधिकारीहरू संवेदनशील हुन नसक्दा गरिब जनताको अकालमा ज्यान गइरहेको छ।

कोभिडले सबै क्षेत्र अस्तव्यस्त बनाएको छ। त्यसमध्ये श्रम गरेर जीविका चलाउने श्रमिकहरू बढी मारमा परेका छन्। हामीले २०७६ साल चैत्र महिनामा लकडाउन सुरु हुनासाथ एकपटक राहत वितरण गर्‍यौँ। केही दिनपछि नै हामीले विकास निर्माणका कार्यहरू सुरु गर्‍यौँ। हामीले राहतको सट्टा नियमानुसार ज्याला दिने घोषणा गर्‍यौँ। त्यसरी बेरोजगार नागरिकहरूलाई काम दिन थालेपछि राहत वितरणको समस्या भएन र काम पनि सहज रूपमा अगाडि बढ्यो।

भक्तपुर तरकारी उत्पादन गर्ने महत्त्वपूर्ण क्षेत्र भएको हुँदा नगरबासीहरूलाई निश्चित समय दिएर लकडाउनको समयमा पनि तरकारी बजारको व्यवस्थापन गरेको हुँदा किसानहरूको उत्पादन खेर गएन। सबै नागरिकहरू एकैसाथ बाहिर नआउन् भनी प्रत्येक घरमा अति आवश्यक कामको लागि मात्रै भनी पासको वितरण गर्‍यौँ त्यसले पनि व्यवस्थापन गर्न मद्दत गर्‍यो।

राज्यले जनताको गुनासो सुन्ने र समाधानको लागि पहल गर्नुपर्छ। यस्तै सङ्‍कटमा जनप्रतिनिधि र कर्मचारीहरूको परीक्षण हुन्छ। हामी सबै मिलेर कोरोनाबाट समाजलाई बचाउने प्रयत्न गरौँ।

(उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आयोजनामा कोभिड-१९ महामारीको मारमा परेका
श्रमिकहरूको व्यवस्थापनका लागि काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले गरेको व्यवस्था सम्बन्धमा
साेमबार बसेको बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिको मन्तव्यमा आधारित)

" /> नेपालको संविधान २०७२ को धारा २३२ ले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ। तर देशमा कोरोनाको कारण भयावह स्थिति आउँदासमेत संविधानले निर्दिष्ट गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव हामीले महसुस गरेका छौँ।

"> संघीय सरकारले हाम्राे माग नसुन्दा उपत्यका कोरोनाको केन्द्र बन्याे: Dekhapadhi
सुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका
संघीय सरकारले हाम्राे माग नसुन्दा उपत्यका कोरोनाको केन्द्र बन्याे

प्रतिक्रिया दिनुहोस्