आज ८५३ जना कोरोना सङ्क्रमणमुक्त <p>काठमाडौँ। गत २४ घण्टामा नेपालमा ८५३ जनाले कोरोनालाई जितेका छन्।</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा १ लाख ६० हजार ५७७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।&nbsp;</p> <p>यो कूल सङ्क्रमितमध्ये ८०.३८ प्रतिशत हो।</p>
प्रतिक्रिया दिनुहोस्