कोरोना संक्रमणबाट थप २२ जनाको निधन  <p>काडमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ज्यान २२ जनाको निधन भएको छ।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज सार्वजनिक गरेको विवरण अनुसार, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ।&nbsp;</p> <p>हिजो कोरोना संक्रमणबाट १८ जनाको निधन भएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्