काठमाडौँ। धनकुटाको साँगुरीगढी गाउँपालिका-७ बैकाका पुण्डुकी राईको घरमा आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

सोमबार दिउँसो चुलोबाट आगो सल्केको हो। आगोले भाँडावर्तन, लत्ताकपडा पनि जलेर खरानी भएको प्रहरीले जनाएको छ। 

" /> काठमाडौँ। धनकुटाको साँगुरीगढी गाउँपालिका-७ बैकाका पुण्डुकी राईको घरमा आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

सोमबार दिउँसो चुलोबाट आगो सल्केको हो। आगोले भाँडावर्तन, लत्ताकपडा पनि जलेर खरानी भएको प्रहरीले जनाएको छ। 

"> चुलोबाट सल्केको आगोबाट ४ लाखबराबर क्षति: Dekhapadhi
चुलोबाट सल्केको आगोबाट ४ लाखबराबर क्षति <p style="text-align: justify;">काठमाडौँ। धनकुटाको साँगुरीगढी गाउँपालिका-७ बैकाका पुण्डुकी राईको घरमा आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।</p> <p style="text-align: justify;">सोमबार दिउँसो चुलोबाट आगो सल्केको हो। आगोले भाँडावर्तन, लत्ताकपडा पनि जलेर खरानी भएको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्