काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा १,४२८ जनामा नयाँ कोराना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइट तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार उपत्यकामा ६३० महिला र ७९८ पुरुषमा सङ्क्रमण देखिएको हो।
काठमाडौँमा नयाँ सङ्क्रमण १,१३६ मा, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा सङ्क्रमण देखिएको हो।
" />

">
आज काठमाडौँ उपत्यकामा १,४२८ सङ्क्रमित: Dekhapadhi
आज काठमाडौँ उपत्यकामा १,४२८ सङ्क्रमित
<p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा १,४२८ जनामा नयाँ कोराना सङ्क्रमण देखिएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइट तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार उपत्यकामा ६३० महिला र ७९८ पुरुषमा सङ्क्रमण देखिएको हो। </p>
<p style="text-align: justify;">काठमाडौँमा नयाँ सङ्क्रमण १,१३६ मा, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा सङ्क्रमण देखिएको हो।</p>