१,७९८ जना कोरोना सङ्क्रमणमुक्त
<p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा नेपालमा १,७९८ जनाले कोरोनालाई जितेका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा १ लाख ५९ हजार ७२४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। </p>
<p style="text-align: justify;">यो कूल सङ्क्रमितमध्ये ८१.०७ प्रतिशत हो।</p>
प्रतिक्रिया दिनुहोस्
