थप २,५७१ मा कोरोना सङ्क्रमण देखियो <p>काठमाडौँ। नेपालमा गत २४ घण्टामा २,५७१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १ लाख ९७ हजार २४ पुगेको छ। गत २४ घण्टामा ११,१७७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।&nbsp;</p> <p>नयाँ सङ्क्रमितमध्ये १,०५१ जना महिला रहेका छन् भने १,५२० जना पुरुष रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्