बुटवल। कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ।

सैनामैना नगरपालिका-४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए।

मधुमेह रोगबाट ग्रसित उनको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन्।

एक सातासम्म अस्पतालको सघन उपचार कक्षमा राखेर उनीको उपचार भइरहेको थियो। रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ। रासस

" /> बुटवल। कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ।

सैनामैना नगरपालिका-४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए।

मधुमेह रोगबाट ग्रसित उनको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन्।

एक सातासम्म अस्पतालको सघन उपचार कक्षमा राखेर उनीको उपचार भइरहेको थियो। रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ। रासस

"> कोरोनाबाट सङ्क्रमणबाट थप एक महिलाको मृत्यु: Dekhapadhi कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ।
  • रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ।
  • ">
    कोरोनाबाट सङ्क्रमणबाट थप एक महिलाको मृत्यु <p style="text-align: justify;">बुटवल। कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">सैनामैना नगरपालिका-४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए।</p> <p style="text-align: justify;">मधुमेह रोगबाट ग्रसित उनको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन्।</p> <p style="text-align: justify;">एक सातासम्म अस्पतालको सघन उपचार कक्षमा राखेर उनीको उपचार भइरहेको थियो। रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्