काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप पाँच हजार ७५९ जनाले ज्यान गुमाउन पुगेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (सोमबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ६१ हजार ६७४ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४९ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड सात लाख १८ हजार ३६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ७०.५५ प्रतिशत अर्थात् तीन करोड ५७ लाख ८० हजार २५५ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ३६ लाख ७६ हजार ४३७ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ४३ हजार ७५४ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप ४९७ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६२ हजार ३९७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २६ हजार ६५३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९४ हजार ८०८, बेलायतमा ४९ हजार ४४, इटलीमा ४१ हजार ३९४, फ्रान्समा ४० हजार ४३९, स्पेनमा ३८ हजार ८३३, इरानमा ३८ हजार २९१, पेरूमा ३४ हजार ८७९, कोलम्बियामा ३२ हजार ७९१, अर्जेन्टिनामा ३३ हजार ५६० तथा रसियामा ३० हजार ५३७ जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप पाँच हजार ७५९ जनाले ज्यान गुमाउन पुगेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (सोमबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ६१ हजार ६७४ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४९ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड सात लाख १८ हजार ३६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ७०.५५ प्रतिशत अर्थात् तीन करोड ५७ लाख ८० हजार २५५ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ३६ लाख ७६ हजार ४३७ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ४३ हजार ७५४ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप ४९७ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६२ हजार ३९७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २६ हजार ६५३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९४ हजार ८०८, बेलायतमा ४९ हजार ४४, इटलीमा ४१ हजार ३९४, फ्रान्समा ४० हजार ४३९, स्पेनमा ३८ हजार ८३३, इरानमा ३८ हजार २९१, पेरूमा ३४ हजार ८७९, कोलम्बियामा ३२ हजार ७९१, अर्जेन्टिनामा ३३ हजार ५६० तथा रसियामा ३० हजार ५३७ जनाको मृत्यु भएको तथ्यांक छ।

"> कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ६१ हजार नाघ्याे, पछिल्लाे २४ घण्टामा थप ७३४५ को मृत्यु: Dekhapadhi
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ६१ हजार नाघ्याे, पछिल्लाे २४ घण्टामा थप ७३४५ को मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप पाँच हजार ७५९ जनाले ज्यान गुमाउन पुगेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (सोमबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ६१ हजार ६७४ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४९ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड सात लाख १८ हजार ३६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ७०.५५ प्रतिशत अर्थात् तीन करोड ५७ लाख ८० हजार २५५ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ३६ लाख ७६ हजार ४३७ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ४३ हजार ७५४ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप ४९७ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६२ हजार ३९७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २६ हजार ६५३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९४ हजार ८०८, बेलायतमा ४९ हजार ४४, इटलीमा ४१ हजार ३९४, फ्रान्समा ४० हजार ४३९, स्पेनमा ३८ हजार ८३३, इरानमा ३८ हजार २९१, पेरूमा ३४ हजार ८७९, कोलम्बियामा ३२ हजार ७९१, अर्जेन्टिनामा ३३ हजार ५६० तथा रसियामा ३० हजार ५३७ जनाको मृत्यु भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्