काठमाडौं। गत २४ घण्टामा विश्वभर २ लाख ५० हजार २४ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ५७ लाख ८० हजार २५५ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७०.५५ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या १२ लाख ६१ हजार ६७४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ३६ लाख ७६ हजार ४३७ रहेको छ।

नेपालमा शुक्रबार थप दुई हजार ८१२ सहित कूल एक लाख ५७ हजार ९२६ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३५ हजार ४१९ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७९ लाख १५ हजार ६६० जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख ११ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६४ लाख ८१ हजार ७५५ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३५ लाख ६० हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५० लाख ६४ हजार ३४४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख ३७ हजार ३७४ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा १३ लाख २४ हजार ४१९, कोलम्बियामा १० लाख ३८ हजार ८२, पेरूमा आठ लाख ४३ हजार ६००, अर्जेन्टिनामा १० लाख ६२ हजार ९११, दक्षिण अफ्रिकामा ६ लाख ७९ हजार ६८८, मेक्सिकोमा सात लाख १० हजार ९४०, इरानमा पाँच लाख २० हजार ३२९, जर्मनीमा चार लाख १९ हजार २०० तथा इटलीमा तीन लाख ३५ हजार ७४ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

" /> काठमाडौं। गत २४ घण्टामा विश्वभर २ लाख ५० हजार २४ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

"> विश्वमा थप २ लाख ५० हजारभन्दा बढी संक्रमित कोरोनामुक्त: Dekhapadhi कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या तीन करोड ५७ लाख ८० हजार २५५ पुग्यो।
• भारतमा सबैभन्दा बढी ७९ लाख १५ हजार ६६० जना उपचारपछि कोरोनामुक्त।
• नेपालमा कूल एक लाख ५७ हजार ९२६ जना उपचारपछि निको।

विश्वमा थप २ लाख ५० हजारभन्दा बढी संक्रमित कोरोनामुक्त
काठमाडौं। गत २४ घण्टामा विश्वभर २ लाख ५० हजार २४ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ५७ लाख ८० हजार २५५ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७०.५५ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या १२ लाख ६१ हजार ६७४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ३६ लाख ७६ हजार ४३७ रहेको छ।

नेपालमा शुक्रबार थप दुई हजार ८१२ सहित कूल एक लाख ५७ हजार ९२६ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३५ हजार ४१९ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७९ लाख १५ हजार ६६० जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख ११ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६४ लाख ८१ हजार ७५५ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३५ लाख ६० हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५० लाख ६४ हजार ३४४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख ३७ हजार ३७४ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा १३ लाख २४ हजार ४१९, कोलम्बियामा १० लाख ३८ हजार ८२, पेरूमा आठ लाख ४३ हजार ६००, अर्जेन्टिनामा १० लाख ६२ हजार ९११, दक्षिण अफ्रिकामा ६ लाख ७९ हजार ६८८, मेक्सिकोमा सात लाख १० हजार ९४०, इरानमा पाँच लाख २० हजार ३२९, जर्मनीमा चार लाख १९ हजार २०० तथा इटलीमा तीन लाख ३५ हजार ७४ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्