काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा चार लाख ६८ हजार २९८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ७५९ जनाको मृत्यु भएको हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड सात लाख १८ हजार ३६६ र मृत्यु हुनेको संख्या १२ लाख ६१ हजार ६७४ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ४७२ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण ४९७ जनाले ज्यान गुमाएका हुन्।
फ्रान्समा ३८ हजार ६१९ नयाँ संक्रमित थपिएका छन् भने २७० जनाको मृत्यु भएको छ।
भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार ६६१ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४९१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३२ हजार ६१६, पोल्यान्डमा २४ हजार ७८५, बेलायतमा २० हजार ५७२, ब्राजिलमा १० हजार ५५४, रसियामा २० हजार ४९८, जर्मनीमा १४ हजार २६, कोलम्बियामा सात हजार ४४० तथा इरानमा नौ हजार २३६ जना नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा चार लाख ६८ हजार २९८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ७५९ जनाको मृत्यु भएको हो।पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड सात लाख १८ हजार ३६६ र मृत्यु हुनेको संख्या १२ लाख ६१ हजार ६७४ पुगेको छ।

">