काडमाडाैं। आज सबैभन्दा धेरै काेराेना संक्रमित काठमाडाैंमा भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार १२ हजार ३ सय ११ जनाको परीक्षण गर्दा सबैभन्दा धेरै काठमाडौंमा संक्रमित भेटिएका हुन्।

काठमाडौंमा एक हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरी उपत्यकामा एक हजार ५ सय ३३ जनामा कोरोना संक्रमित थपिएका हुन्।

यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् भने २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन्।

नेपालभर अहिलेसम्म एक लाख ९४ हजार ४ सय ५३ जना कोरोनाबाट संक्रमित भएका छन्।

" /> काडमाडाैं। आज सबैभन्दा धेरै काेराेना संक्रमित काठमाडाैंमा भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार १२ हजार ३ सय ११ जनाको परीक्षण गर्दा सबैभन्दा धेरै काठमाडौंमा संक्रमित भेटिएका हुन्।

काठमाडौंमा एक हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरी उपत्यकामा एक हजार ५ सय ३३ जनामा कोरोना संक्रमित थपिएका हुन्।

यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् भने २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन्।

नेपालभर अहिलेसम्म एक लाख ९४ हजार ४ सय ५३ जना कोरोनाबाट संक्रमित भएका छन्।

"> काठमाडाैं उपत्यकामा थपिए १५ सय ३३ जना कोरोना संक्रमित: Dekhapadhi
काठमाडाैं उपत्यकामा थपिए १५ सय ३३ जना कोरोना संक्रमित <p style="text-align: justify;">काडमाडाैं। आज सबैभन्दा धेरै काेराेना संक्रमित काठमाडाैंमा भेटिएका छन्।&nbsp;स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.&nbsp;जागेश्वर गौतमले दिएको जानकारीअनुसार १२ हजार ३ सय ११ जनाको परीक्षण गर्दा सबैभन्दा धेरै काठमाडौंमा संक्रमित भेटिएका हुन्।</p> <p style="text-align: justify;">काठमाडौंमा एक हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरी उपत्यकामा एक हजार ५ सय ३३ जनामा कोरोना संक्रमित थपिएका हुन्।</p> <p style="text-align: justify;">यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् भने २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन्।</p> <p style="text-align: justify;">नेपालभर अहिलेसम्म एक लाख ९४ हजार ४ सय ५३ जना कोरोनाबाट संक्रमित भएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्