काठमाडाैं। पछिल्लो चौबिस घण्टामा देशभर २८ सय १७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कुल संक्रमितमध्ये ११ सय ६६ जना महिला रहेका छन भने १६ सय ५१ जना पुरूषमा कोरोना संक्रमण भएको छ।
आज बागमती प्रदेशमा सबैभन्दा धेरै १७ सय ९४ जनामा कोरोना संक्रमण भएको छ। प्रदेश-१ मा ३३० जना, प्रदेश–२ मा ७४ जना, गण्डकी प्रदेशमा २४२ जना, लुम्बिनी प्रदेशमा २९८ जना, कर्णाली प्रदेशमा २० जना र सुदुरपश्चिम प्रदेशमा ५९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
आज २८ सय १२ जना कोरोना संक्रमण मुक्त भएका छन्।
आज संक्रमित भएकाहरूसँगै नेपालमा कोरोना संक्रमतिको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ।
" /> काठमाडाैं। पछिल्लो चौबिस घण्टामा देशभर २८ सय १७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कुल संक्रमितमध्ये ११ सय ६६ जना महिला रहेका छन भने १६ सय ५१ जना पुरूषमा कोरोना संक्रमण भएको छ।

">