महाेत्तरी। महोत्तरीको बर्दिवास नगरपालिका-२ स्थित बर्दिवास अस्पतालमा पीसीआर मेसिन थपिएकाे छ।

शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पीसीआर मेसिन प्रदान गरेको हो।

बर्दिवास अस्पतालमा बर्दिवास नगरपालिकाले यसअघि नै पीसीआर मेसिन जडान र जनशक्ति व्यवस्थापन गरेर पीसीआर परीक्षण गर्दै आएको थियो।

राेटरी क्लबले पीसीआर मेसिन एक थान, ल्यापटप एक थान र यूपीएस एक थानसहितका सामग्री अस्पताललाई प्रदान गरेकाे हो।

रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा) का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख विदुरकुमार कार्कीलाई हस्तान्तरण गरेका थिए। रासस

" /> महाेत्तरी। महोत्तरीको बर्दिवास नगरपालिका-२ स्थित बर्दिवास अस्पतालमा पीसीआर मेसिन थपिएकाे छ।

शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पीसीआर मेसिन प्रदान गरेको हो।

बर्दिवास अस्पतालमा बर्दिवास नगरपालिकाले यसअघि नै पीसीआर मेसिन जडान र जनशक्ति व्यवस्थापन गरेर पीसीआर परीक्षण गर्दै आएको थियो।

राेटरी क्लबले पीसीआर मेसिन एक थान, ल्यापटप एक थान र यूपीएस एक थानसहितका सामग्री अस्पताललाई प्रदान गरेकाे हो।

रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा) का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख विदुरकुमार कार्कीलाई हस्तान्तरण गरेका थिए। रासस

"> बर्दिवास अस्पतालमा थपियाे पीसीआर मेसिन: Dekhapadhi
बर्दिवास अस्पतालमा थपियाे पीसीआर मेसिन
महाेत्तरी। महोत्तरीको बर्दिवास नगरपालिका-२ स्थित बर्दिवास अस्पतालमा पीसीआर मेसिन थपिएकाे छ।

शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पीसीआर मेसिन प्रदान गरेको हो।

बर्दिवास अस्पतालमा बर्दिवास नगरपालिकाले यसअघि नै पीसीआर मेसिन जडान र जनशक्ति व्यवस्थापन गरेर पीसीआर परीक्षण गर्दै आएको थियो।

राेटरी क्लबले पीसीआर मेसिन एक थान, ल्यापटप एक थान र यूपीएस एक थानसहितका सामग्री अस्पताललाई प्रदान गरेकाे हो।

रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा) का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख विदुरकुमार कार्कीलाई हस्तान्तरण गरेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्