काठमाडौं। गत २४ घण्टामा विश्वभर २ लाख ९० लाख ९५२ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।
यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ५५ लाख ३० हजार २३१ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७०.७३ प्रतिशत हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड दुई लाख ३७ हजार नाघेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ३४ लाख ५१ हजार ३७९ रहेको छ।
नेपालमा शुक्रबार थप दुई हजार २०६ सहित कूल एक लाख ५५ हजार ११४ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३५ हजार ४३५ रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७८ लाख ६७ हजार २९१ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख १३ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६४ लाख ४१ हजार ७४४ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३४ लाख ९७ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५० लाख ६४ हजार ३४४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख २६ हजार ९३१ रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा १३ लाख १२ हजार ९२७, कोलम्बियामा १० लाख २९ हजार ८२, पेरूमा आठ लाख ४३ हजार ६००, अर्जेन्टिनामा १० लाख ५३ हजार ३१३, दक्षिण अफ्रिकामा ६ लाख ७८ हजार ७३८, मेक्सिकोमा सात लाख १० हजार ९४०, इरानमा पाँच लाख १५ हजार १५३, जर्मनीमा चार लाख १२ हजार तथा इटलीमा तीन लाख २८ हजार ८९१ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।