काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप सात हजार ३४५ जनाले ज्यान गुमाउन पुगेका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (आइबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार ५३७ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५० प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड दुई लाख ३७ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
कूल संक्रमितमध्ये ७०.७३ प्रतिशत अर्थात् तीन करोड ५५ लाख ३० हजार २३१ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ३४ लाख ५१ हजार ३७९ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ४३ हजार २४७ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार २१ जनाको मृत्यु भएको छ।
त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६२ हजार २८६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २६ हजार १६२ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।
कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९४ हजार ३२३, बेलायतमा ४८ हजार ८८८, इटलीमा ४१ हजार ६३, फ्रान्समा ४० हजार १६९, स्पेनमा ३८ हजार ८३३, इरानमा ३७ हजार ८३२, पेरूमा ३४ हजार ८४०, कोलम्बियामा ३२ हजार ५९५, अर्जेन्टिनामा ३३ हजार ३४८ तथा रसियामा ३० हजार २५१ जनाको मृत्यु भएको तथ्यांक छ।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप सात हजार ३४५ जनाले ज्यान गुमाउन पुगेका छन्।वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (आइबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार ५३७ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५० प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड दुई लाख ३७ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

">