काठमाडाैं। सरकारले कोभिड-१९ को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ। स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड-१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
उनले उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर ट्रेसिङलाई व्यापक बनाउने जानकारी दिए। अहिले काठमाडौं उपत्यकामा १५ वटा कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन्।
देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ गरिहेका थिए। ४६० गाउँपालिकामा ४६०, २७६ नगरपालिकामा ५५२, ११ उपमहारपालिकामा ३३  र  ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन्।
उनका अनुसार सरकारले पहिले काठमाडाैं उपत्यकामा ट्रेसिङलाई केन्द्रित गर्ने र त्यसपछि उपत्यकाबहिर गर्ने छ। त्यसै समूहले सङ्क्रमितको नजिक रहेका व्यक्ति तथा सङ्क्रमितको ट्राभल हिस्ट्रिको आधारमा नजिकका आफन्त तथा घर परिवार सबैको ट्रेसिङ गर्ने छ।
निगरानी समूह
मन्त्रालयले सङ्क्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ। पचास घर बराबर सहयोग समूह गठन गर्ने उनले बताए। ती समूहका पाँच देखि सात जना रहने छन्।
कोभिड-१९ फोकल पर्सन श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका सङ्क्रमित र परिवारको निगरानी गर्ने तथा ट्रेसिङमा परेका व्यक्तिको निगरानी गर्ने छन्। “अहिले सङ्क्रमित, ट्रेसिङमा परेका व्यक्ति बाहिर हिँडडुल गर्ने गरेको पाइएको छ,” उनले भने, “अब उक्त समूहले नै ती व्यक्तिको निगरानी गर्ने छन्। सङ्क्रमित, ट्रेसिङ र स्वाब दिएका व्यक्तिलाई केही समस्या परे उक्त समूहले नै हामीसँग मिलेर सहयोग गर्ने छ।”
समूहले कोभिड-१९ सँग सम्बन्धित व्यक्तिलाई अस्पताल पुर्‍याउने र सङ्क्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्बाव दिएकालाई घरबाहिर निस्कन दिने छैनन्।
मन्त्रालयले अहिलेसम्म सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि काठमाडौं जिल्लाका ६ नगरपालिका दक्षिणकाली, चन्द्रागिरि, टोखा, बूढानीलकण्ठ, गोर्कणेश्वर, कीर्तिपुरलगायत स्थानीय तहका जनप्रतिनिधिसँग अन्तर्क्रियासमेत गरिरहेको छ।
कोभिड-१९ फोकल पर्सन श्रेष्ठले ती ६ वटा नगरपालिकाले चाँडै नै ट्रेसिङ र समूह गठन गर्ने कार्यलाई अगाडि बढाउने बताए।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले उपत्यकामा धेरै नै सङ्क्रमित रहेकोले ट्रेसिङ गरेर पीसीआर परीक्षणलाई बढाइने बताए। “पहिले लक्षित समूह र लक्षण भएका व्यक्तिको मात्र कन्ट्याक्ट ट्रेसिङ गर्ने भनेर बीचमा धेरैको भएको थिएन,” उनले भने, “तर अब फेरि हामीले ठूलो मात्रामा कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारीमा रहेका छौ।”
उनले कन्ट्याक्ट ट्रेसिङमा परेकामध्ये पीसीआर परीक्षणका लागि शुल्क तिर्न सक्नेले शुल्क तिर्ने र नसक्नेको पीसीआर परीक्षण निःशुल्क गरिने बताए।
महाशाखाले कोभिड-१९ संक्रमितसँग नजिक रहेको कममा तीन जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ। कोभिड-१९ को सङ्क्रमण फैलिन नदिइ रोकथाम र नियन्त्रण गर्नका लागि सङ्क्रमित भएका व्यक्तिका नजिक रहेका तीन देखि ११० जनासम्ममा ट्रेसिङ गरिएको छ। सङ्क्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर तथा फोनबाट नजिक रहेका व्यक्तिलाई ट्रेसिङ गर्ने गरिन्छ। रासस
" /> काठमाडाैं। सरकारले कोभिड-१९ को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ। स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड-१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
उनले उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर ट्रेसिङलाई व्यापक बनाउने जानकारी दिए। अहिले काठमाडौं उपत्यकामा १५ वटा कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन्।
देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ गरिहेका थिए। ४६० गाउँपालिकामा ४६०, २७६ नगरपालिकामा ५५२, ११ उपमहारपालिकामा ३३  र  ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन्।
उनका अनुसार सरकारले पहिले काठमाडाैं उपत्यकामा ट्रेसिङलाई केन्द्रित गर्ने र त्यसपछि उपत्यकाबहिर गर्ने छ। त्यसै समूहले सङ्क्रमितको नजिक रहेका व्यक्ति तथा सङ्क्रमितको ट्राभल हिस्ट्रिको आधारमा नजिकका आफन्त तथा घर परिवार सबैको ट्रेसिङ गर्ने छ।
निगरानी समूह
मन्त्रालयले सङ्क्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ। पचास घर बराबर सहयोग समूह गठन गर्ने उनले बताए। ती समूहका पाँच देखि सात जना रहने छन्।
कोभिड-१९ फोकल पर्सन श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका सङ्क्रमित र परिवारको निगरानी गर्ने तथा ट्रेसिङमा परेका व्यक्तिको निगरानी गर्ने छन्। “अहिले सङ्क्रमित, ट्रेसिङमा परेका व्यक्ति बाहिर हिँडडुल गर्ने गरेको पाइएको छ,” उनले भने, “अब उक्त समूहले नै ती व्यक्तिको निगरानी गर्ने छन्। सङ्क्रमित, ट्रेसिङ र स्वाब दिएका व्यक्तिलाई केही समस्या परे उक्त समूहले नै हामीसँग मिलेर सहयोग गर्ने छ।”
समूहले कोभिड-१९ सँग सम्बन्धित व्यक्तिलाई अस्पताल पुर्‍याउने र सङ्क्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्बाव दिएकालाई घरबाहिर निस्कन दिने छैनन्।
मन्त्रालयले अहिलेसम्म सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि काठमाडौं जिल्लाका ६ नगरपालिका दक्षिणकाली, चन्द्रागिरि, टोखा, बूढानीलकण्ठ, गोर्कणेश्वर, कीर्तिपुरलगायत स्थानीय तहका जनप्रतिनिधिसँग अन्तर्क्रियासमेत गरिरहेको छ।
कोभिड-१९ फोकल पर्सन श्रेष्ठले ती ६ वटा नगरपालिकाले चाँडै नै ट्रेसिङ र समूह गठन गर्ने कार्यलाई अगाडि बढाउने बताए।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले उपत्यकामा धेरै नै सङ्क्रमित रहेकोले ट्रेसिङ गरेर पीसीआर परीक्षणलाई बढाइने बताए। “पहिले लक्षित समूह र लक्षण भएका व्यक्तिको मात्र कन्ट्याक्ट ट्रेसिङ गर्ने भनेर बीचमा धेरैको भएको थिएन,” उनले भने, “तर अब फेरि हामीले ठूलो मात्रामा कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारीमा रहेका छौ।”
उनले कन्ट्याक्ट ट्रेसिङमा परेकामध्ये पीसीआर परीक्षणका लागि शुल्क तिर्न सक्नेले शुल्क तिर्ने र नसक्नेको पीसीआर परीक्षण निःशुल्क गरिने बताए।
महाशाखाले कोभिड-१९ संक्रमितसँग नजिक रहेको कममा तीन जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ। कोभिड-१९ को सङ्क्रमण फैलिन नदिइ रोकथाम र नियन्त्रण गर्नका लागि सङ्क्रमित भएका व्यक्तिका नजिक रहेका तीन देखि ११० जनासम्ममा ट्रेसिङ गरिएको छ। सङ्क्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर तथा फोनबाट नजिक रहेका व्यक्तिलाई ट्रेसिङ गर्ने गरिन्छ। रासस
"> कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाउन उपत्यकाका प्रत्येक वडामा समूह: Dekhapadhi कोभिड-१९ को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने तयारी।
• कन्ट्याक्ट ट्रेसिङमा परेकामध्ये पीसीआर परीक्षणका लागि शुल्क तिर्न सक्नेले शुल्क तिर्ने र नसक्नेको पीसीआर परीक्षण निःशुल्क गरिने।
कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाउन उपत्यकाका प्रत्येक वडामा समूह
काठमाडाैं। सरकारले कोभिड-१९ को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ। स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड-१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।
उनले उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर ट्रेसिङलाई व्यापक बनाउने जानकारी दिए। अहिले काठमाडौं उपत्यकामा १५ वटा कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन्।
देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ गरिहेका थिए। ४६० गाउँपालिकामा ४६०, २७६ नगरपालिकामा ५५२, ११ उपमहारपालिकामा ३३  र  ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन्।
उनका अनुसार सरकारले पहिले काठमाडाैं उपत्यकामा ट्रेसिङलाई केन्द्रित गर्ने र त्यसपछि उपत्यकाबहिर गर्ने छ। त्यसै समूहले सङ्क्रमितको नजिक रहेका व्यक्ति तथा सङ्क्रमितको ट्राभल हिस्ट्रिको आधारमा नजिकका आफन्त तथा घर परिवार सबैको ट्रेसिङ गर्ने छ।
निगरानी समूह
मन्त्रालयले सङ्क्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ। पचास घर बराबर सहयोग समूह गठन गर्ने उनले बताए। ती समूहका पाँच देखि सात जना रहने छन्।
कोभिड-१९ फोकल पर्सन श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका सङ्क्रमित र परिवारको निगरानी गर्ने तथा ट्रेसिङमा परेका व्यक्तिको निगरानी गर्ने छन्। “अहिले सङ्क्रमित, ट्रेसिङमा परेका व्यक्ति बाहिर हिँडडुल गर्ने गरेको पाइएको छ,” उनले भने, “अब उक्त समूहले नै ती व्यक्तिको निगरानी गर्ने छन्। सङ्क्रमित, ट्रेसिङ र स्वाब दिएका व्यक्तिलाई केही समस्या परे उक्त समूहले नै हामीसँग मिलेर सहयोग गर्ने छ।”
मन्त्रालयले अहिलेसम्म सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि काठमाडौं जिल्लाका ६ नगरपालिका दक्षिणकाली, चन्द्रागिरि, टोखा, बूढानीलकण्ठ, गोर्कणेश्वर, कीर्तिपुरलगायत स्थानीय तहका जनप्रतिनिधिसँग अन्तर्क्रियासमेत गरिरहेको छ।
कोभिड-१९ फोकल पर्सन श्रेष्ठले ती ६ वटा नगरपालिकाले चाँडै नै ट्रेसिङ र समूह गठन गर्ने कार्यलाई अगाडि बढाउने बताए।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले उपत्यकामा धेरै नै सङ्क्रमित रहेकोले ट्रेसिङ गरेर पीसीआर परीक्षणलाई बढाइने बताए। “पहिले लक्षित समूह र लक्षण भएका व्यक्तिको मात्र कन्ट्याक्ट ट्रेसिङ गर्ने भनेर बीचमा धेरैको भएको थिएन,” उनले भने, “तर अब फेरि हामीले ठूलो मात्रामा कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारीमा रहेका छौ।”
उनले कन्ट्याक्ट ट्रेसिङमा परेकामध्ये पीसीआर परीक्षणका लागि शुल्क तिर्न सक्नेले शुल्क तिर्ने र नसक्नेको पीसीआर परीक्षण निःशुल्क गरिने बताए।
महाशाखाले कोभिड-१९ संक्रमितसँग नजिक रहेको कममा तीन जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ। कोभिड-१९ को सङ्क्रमण फैलिन नदिइ रोकथाम र नियन्त्रण गर्नका लागि सङ्क्रमित भएका व्यक्तिका नजिक रहेका तीन देखि ११० जनासम्ममा ट्रेसिङ गरिएको छ। सङ्क्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर तथा फोनबाट नजिक रहेका व्यक्तिलाई ट्रेसिङ गर्ने गरिन्छ। रासस
प्रतिक्रिया दिनुहोस्