काेराेना संक्रमणका कारण १७ जनाकाे निधन

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरस संक्रमणका कारण १७ जनाको निधन भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार आज २२ सय ६ जना कोरोना संक्रमण मुक्त भएका छन्।

आज संक्रमित भएकाहरूसँगै नेपालमा कोरोना संक्रमतिको संख्या एक लाख ९१ हजार ६३१ पुगेको छ।