काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर २७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कुल संक्रमितमध्ये एक हजार ७७ जना महिला रहेका छन भने १६ सय ७६ जना पुरूषमा काेराेना संक्रमण भएकाे छ।

आज बागमती प्रदेशमा सबैभन्दा धेरै १६ सय ९९ जनामा काेराेना संक्रमण भएकाे छ। प्रदेश-१ मा ४९४ जना, प्रदेश-२ मा ७७ जना, गण्डकी प्रदेशमा १३७ जना, लुम्बिनी प्रदेशमा २१८ जना, कर्णाली प्रदेशमा २५ जना र सुदुरपश्चिम प्रदेशमा १०३ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ।

आज २२ सय ६ जना कोरोना संक्रमण मुक्त भएका छन्।

आज संक्रमित भएकाहरूसँगै नेपालमा कोरोना संक्रमतिको संख्या एक लाख ९१ हजार ६३१ पुगेको छ।

" /> काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर २७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कुल संक्रमितमध्ये एक हजार ७७ जना महिला रहेका छन भने १६ सय ७६ जना पुरूषमा काेराेना संक्रमण भएकाे छ।

आज बागमती प्रदेशमा सबैभन्दा धेरै १६ सय ९९ जनामा काेराेना संक्रमण भएकाे छ। प्रदेश-१ मा ४९४ जना, प्रदेश-२ मा ७७ जना, गण्डकी प्रदेशमा १३७ जना, लुम्बिनी प्रदेशमा २१८ जना, कर्णाली प्रदेशमा २५ जना र सुदुरपश्चिम प्रदेशमा १०३ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ।

आज २२ सय ६ जना कोरोना संक्रमण मुक्त भएका छन्।

आज संक्रमित भएकाहरूसँगै नेपालमा कोरोना संक्रमतिको संख्या एक लाख ९१ हजार ६३१ पुगेको छ।

"> आज देशभर २७ सय ५३ जनामा कोरोना संक्रमण: Dekhapadhi
आज देशभर २७ सय ५३ जनामा कोरोना संक्रमण
काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर २७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कुल संक्रमितमध्ये एक हजार ७७ जना महिला रहेका छन भने १६ सय ७६ जना पुरूषमा काेराेना संक्रमण भएकाे छ।

आज बागमती प्रदेशमा सबैभन्दा धेरै १६ सय ९९ जनामा काेराेना संक्रमण भएकाे छ। प्रदेश-१ मा ४९४ जना, प्रदेश-२ मा ७७ जना, गण्डकी प्रदेशमा १३७ जना, लुम्बिनी प्रदेशमा २१८ जना, कर्णाली प्रदेशमा २५ जना र सुदुरपश्चिम प्रदेशमा १०३ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ।

आज २२ सय ६ जना कोरोना संक्रमण मुक्त भएका छन्।

आज संक्रमित भएकाहरूसँगै नेपालमा कोरोना संक्रमतिको संख्या एक लाख ९१ हजार ६३१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्