काठमाडौं। भारत सरकारले गरेको पछिल्लो एक अध्ययन अनुसार महामारी पीडित ३० प्रतिशत मानिस डिप्रेसनको सिकार भएका छन्। नेपालको अवस्था पनि यही हो। यहाँको सरकारले यकिन आँकडा बताउन नसके पनि डिप्रेसनको बिरामी निकै बढेको मनोचिकित्सकहरुले जानकारी दिँदै आएका छन्।

महामारी नियन्त्रणमा सरकारी तदारुकता, उपलब्ध स्वास्थ्य सुविधा तथा सामाजिक–पारिवारिक परिवेशको डिप्रेसनमा महत्वपूर्ण भूमिका रहेको देखिन्छ। जसरी भारतमा महामारी नियन्त्रणमा सरकार लगभग असफल देखियो, नेपालको हालत पनि त्यस्तै छ। समाजले कोरोनाका विरामीलाई गर्ने व्यवहार नेपाल र भारतमा लगभग उस्तै छ। भारतको केही राज्य सरकार महामारी नियन्त्रणमा खरो उत्रिएको देखिए पनि केन्द्र सरकार सत्ताको छिनाझपटीमै अल्झिरहेको छ, जसरी नेपालमा चलिरहेको छ।

जनसंख्याको आवादीको तुलनामा नेपालमा कोरोना महामारीको अवस्था डर लाग्दो छ। यो नियन्त्रण होइन, अनियन्त्रित बन्दै गएको छ। उपचारका लागि अस्पतालहरू तयार छैनन्, तिनको क्षमता नै कमजोर छ। संक्रमणको परीक्षणको गति निकै सुस्त छ। स्वास्थ्य क्षेत्रको पूर्वाधार अत्यन्तै कमजोर रहेका कारण बिरामी अत्तालिएका छन्।

महामारीले यसरी त्रास फैलाइरहेको अवस्थामा राजनीति भने उही कुर्सीको खेलोफड्कोमै अल्झिरहेको छ। कसलाई कसरी सत्ताबाट हटाउने वा कसलाई सत्तामा पु¥याउने भन्ने खेलले सर्वसाधारणलाई थप डिप्रेसनमा लगिदिने अवस्था कायम छ। गरिब वा अल्पविकसित मुलुकको मात्र होइन, कयौं विकसित मुलुकमा पनि मानिसहरु यो महामारीका कारण डिप्रेसनको सिकार बनेका छन्। यसले ‘मेन्टल हेल्थ केयर’ व्यवस्थासामु गम्भीर चुनौती संसार समक्ष खडा गरिदिएको छ।

हाम्रो सामाजिक मनोदशा पनि कम जिम्मेवार छैन। कोही कोरोना संक्रमित देख्यो कि छिछी र दुरदुर गर्न थालिहाल्छौं। उसलाई हौसलाका दुई शब्द पनि बोल्न सक्दैनौं!

कोरोनाका विरामीमा असुरक्षाको भावना हुने गर्छ, आफू आफ्ना परिवार र आफन्तसँग पुनः फर्कन पाउने हो कि होइन भनेर। निद्रा कम पर्न थाल्छ, अरुचि हुन थाल्छ। कोरोना ठीक भएर घर फर्किएका कतिपय मानिस डिप्रेसन, एन्जाइटी र प्यानिक एट्याकको समस्यामा पर्ने गरेको चिकित्सकहरु बताउँछन्। तिनले परिवार र समाजबाट आवश्यक स्नेह नपाएका कारण यस्तो अवस्था आउने गरेको उनीहरुको भनाइ छ।

अध्ययनले कोरोना महामारीको समयमा मानसिक रुपमा प्रभावित मानिसको तीन समूह हुने गरेको बताएको छ। पहिलो, कोरोना संक्रमित विरामी। उनीहरुमा बढी मात्रामा मानसिक दिक्दारी आउन सक्छ। यो विरामीबाट पीडित ३० प्रतिशत मानिस डिप्रेसन र ९६ प्रतिशतमा पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरको समस्या देखिने गरेको छ। यो आँकडा बढ्न सक्ने अध्ययनले बताएको छ।

दोस्रो समूहमा, पहिलोदेखि नै मानसिक समस्यामा रहेका मानिस पर्छन्। यिनलाई कोरोनाले पहिलादेखि नै रहेको मानसिक समस्या वृद्धि गराउन सक्छ। साथै, महामारीले नयाँखाले मानसिक समस्या पनि उत्पन्न गराइदिन सक्छ।

तेस्रो समूह भनेको आममानिस हुन्। हरेक मानिसमा विभिन्नखाले मानसिक समस्या हुन्छ नै। तनाव, चिन्ता, अनिद्रा तथा अनौठा प्रकारका सोच मानिसमा आई नै रहन्छन्। वास्तविक जीवनसँग मेल नखाने मात्रै होइन वास्तविकताबाट धेरै टाढा रहेका सन्दर्भले समेत मानिसको दिमाग खाइरहेको हुन्छ। यस्ता मानिसलाई विश्व महामारीले प्रभावित गर्ने खतरा अधिक हुन्छ। यस्ता समूहका मानिसमा पछिल्लो समय आत्महत्याको सोच आउन थालेको मनोचिकित्सकहरुको भनाइ छ। अध्ययनले यस्तो सोच आउने मानिस बढी मात्रामा २० देखि ४० वर्ष उमेर समूहका रहेको देखाएको छ।

कोरोनाका कारण मानिसको दैनिक जीवनशैलीमा परिवर्तन आएको छ। कतिपयको जागिर समाप्त भएको छ, कसैको आम्दानीमा ठूलो गिरावट आएको छ। व्यक्तिगत मानसिक तनावका कारण मनोरञ्जनात्मक क्रियाकलाप कम हुँदै गएको छ। सरकारले लकडाउन त अन्त्य गरेको छ, तर मानिसभित्रको डर हटेको छैन। यसले पनि मेन्टल हेल्थ डिसअर्डर बढाइदिएको छ।

यस्तो अवस्थामा सरकार, समाज र चिकित्सा क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ। समाजले संक्रमित वा यसबाट पीडित मानिसको समस्या सुनेर उसको दुःख कम गर्न मद्दत गर्न सक्छ। असल समाजमा समस्या समाधानका लागि एकअर्काको पीडा सुन्ने र त्यसलाई कम गर्ने उपाय पत्ता लगाउन सहज हुन्छ।

सरकारले पनि नागरिकलाई विभिन्न योजना प्रस्तुत गरेर भविष्य सुरक्षित रहेको विश्वास दिलाउन सक्नुपर्छ। बिरामी भएमा उपचारको अभाव हुन नदिने आश्वासन दिन सक्नुपर्छ। अस्पतालहरुमा मनोचिकित्सकले विरामीलाई विभिन्न ढंगमा काउन्सिलिङ गर्न र आवश्यक औषधि प्रयोग गर्न सिकाउन सक्छन्।

" /> काठमाडौं। भारत सरकारले गरेको पछिल्लो एक अध्ययन अनुसार महामारी पीडित ३० प्रतिशत मानिस डिप्रेसनको सिकार भएका छन्। नेपालको अवस्था पनि यही हो। यहाँको सरकारले यकिन आँकडा बताउन नसके पनि डिप्रेसनको बिरामी निकै बढेको मनोचिकित्सकहरुले जानकारी दिँदै आएका छन्।

"> कोरोनाले बढायो डिप्रेसनको समस्या, उपचारका लागि तयारी अवस्थामा छैनन् अस्पतालहरू: Dekhapadhi
कोरोनाले बढायो डिप्रेसनको समस्या, उपचारका लागि तयारी अवस्थामा छैनन् अस्पतालहरू

प्रतिक्रिया दिनुहोस्