राँझा। बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ।

बाँके राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका-१ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका-१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका-५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, श्वासप्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रबार साँझ मृत्यु भएको हो।
त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार साँझ उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै र दाङ निवासी २० वर्षीया महिलाको दिउँसो मृत्यु भएको जनाएकाे छ।

सङ्क्रमित बिरामीलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत अवस्थामा सुधार नआएपछि कोभिड आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।

यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने बाँकेका ३५ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ। रासस

" /> राँझा। बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ।

"> बाँकेमा एकैदिन चार सङ्क्रमितको मृत्यु: Dekhapadhi बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ।
• यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ।

बाँकेमा एकैदिन चार सङ्क्रमितको मृत्यु
राँझा। बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ।

बाँके राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका-१ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका-१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका-५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, श्वासप्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रबार साँझ मृत्यु भएको हो।
त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार साँझ उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै र दाङ निवासी २० वर्षीया महिलाको दिउँसो मृत्यु भएको जनाएकाे छ।

सङ्क्रमित बिरामीलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत अवस्थामा सुधार नआएपछि कोभिड आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।

यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने बाँकेका ३५ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्