काठमाडौं। गत २४ घण्टामा विश्वभर २ लाख ८३ लाख ६०० संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।
यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ५२ लाख ३९ हजार २७९ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७०.९९ प्रतिशत हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ९६ लाख ४२ हजार नाघेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ३१ लाख ५४ हजार ७८१ रहेको छ।
नेपालमा शुक्रबार थप चार हजार ५०० सहित कूल एक लाख ५२ हजार ९०८ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३४ हजार ९०५ रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७८ लाख ८४ हजार ४३४ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख १६ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६३ लाख ८५ हजार १६९ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३४ लाख २४ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५० लाख ६४ हजार ३४४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख ६ हजार १२६ रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा १२ लाख ९६ हजार १२४, कोलम्बियामा १० लाख २० हजार २६३, पेरूमा आठ लाख ३८ हजार ७८३, अर्जेन्टिनामा १० लाख ४२ हजार २३७, दक्षिण अफ्रिकामा ६ लाख ७५ हजार ५९३, मेक्सिकोमा सात लाख एक हजार ८३७, इरानमा पाँच लाख नौ हजार ९५२, जर्मनीमा चार लाख दुई हजार ५०० तथा इटलीमा तीन लाख २२ हजार ९२५ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।