काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र ६ लाख १६ हजार २० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा नौ हजार २५ जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ९६ लाख ४२ हजार र मृत्यु हुनेको संख्या १२ लाख ४७ हजार ९४४ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख २५ हजार ८२२ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार १९४ जनाले ज्यान गुमाएका हुन्।
फ्रान्समा ६० हजार ४८६ नयाँ संक्रमित थपिएका छन् भने ८२८ जनाको मृत्यु भएको छ।
भारतमा पछिल्लो २४ घण्टाभित्र ४९ हजार ७३९ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५७६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
रसियामा २० हजार ५८२ जना नयाँ संक्रमित थपिएका छन् भने ३७८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।
गत २४ घण्टाभित्र इटलीमा ३७ हजार ८०९, बेलायतमा २३ हजार २८७, जर्मनीमा २२ हजार २४६, ब्राजिलमा १८ हजार २४७, कोलम्बियामा नौ हजार ७५६ तथा इरानमा आठ हजार ८६४ जना नयाँ संक्रमित थपिएका छन्।

विश्वमा एकै दिन ६ लाख १६ हजार व्यक्तिमा कोरोना संक्रमण, ९ हजार २५ को मृत्यु: Dekhapadhi
पछिल्लो २४ घण्टाभित्र विश्वमा ६ लाख १६ हजार २० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख २५ हजार ८२२ जना।
विश्वमा एकै दिन ६ लाख १६ हजार व्यक्तिमा कोरोना संक्रमण, ९ हजार २५ को मृत्यु