काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३ सय ३८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।
जसमध्ये ५७० जना पुरूष र ७६८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
आज पनि सबैभन्दा धेरै बागमती प्रदेशमा कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशमा मात्रै १६ सय ६३ जना कोरोना संक्रमित भेटिएका छन्।
त्यसमध्ये १३ सय ३८ जना काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना संक्रमित भेटिएका हुन्।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३ सय ३८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।जसमध्ये ५७० जना पुरूष र ७६८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

">