पछिल्लो २४ घण्टामा २९०९ संक्रमित थपिए <p>काठमाडौं। नेपालमा आज दुई हजार ९०९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।&nbsp;</p> <p>गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p>यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्