काठमाडौं। हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आईसीयूमा राखेर उपचार थालिएको छ। बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उनकाे उपचार भइरहेको छ।

कोरोना संक्रमण भएपछि होम आइसोलेनसमा बसेका उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हिजो (बिहीबार) सशस्त्र प्रहरी अस्पताल लगिएको थियो।

स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा राखेर उपचार भइरहेको सशस्त्र प्रहरी अस्पतालले जनाएको छ। अहिले उनलाई  रेम्डेसिभिर औषधि दिन सुरु गरिएको अस्पतालको कोभिड-१९ शाखाले जनाएको छ। यद्यपि, स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालले जनाएको छ।

"आईसीयूमा राखेर उपचार भइरहेको छ। रेम्डेसिभिर औषधि दिन थालेका छौं। स्वास्थ्यमा पुरै सुधार आइसकेको छैन। सुधारको क्रममा छ," उनको उपचारमा संलग्न एक चिकित्सकले भने।

गजुरेललाई कात्तिक १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा उनलाई पनि संक्रमण भएको बताइएकाे छ। संक्रमितको भएकोबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।

उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो। उनले आफ्ना दाजुलाई अस्पताल लैजाने र घर ल्याउन गरेका थिए। त्यही बेला सामान्य टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने समस्या भएपछि उनले पीसीआर परीक्षण गराएका थिए। उनका दाजु र उनलाई पोजिटिभ देखिएपछि होम आइसोलेनसमा बसेका थिए।

दुई दिन अगाडि मात्र उनले सामाजिक सञ्जालमा फोन तथा म्यासेजको प्रतिक्रिया दिन सक्ने अवस्थामा नरहेको बताएका थिए। शरीरले फरक-फरक क्रिया प्रतिक्रिया देखाइरहेको भन्दै फोन कल उठाउन नसकिएको उनले बताएका थिए।

" /> काठमाडौं। हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आईसीयूमा राखेर उपचार थालिएको छ। बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उनकाे उपचार भइरहेको छ।

कोरोना संक्रमण भएपछि होम आइसोलेनसमा बसेका उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हिजो (बिहीबार) सशस्त्र प्रहरी अस्पताल लगिएको थियो।

स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा राखेर उपचार भइरहेको सशस्त्र प्रहरी अस्पतालले जनाएको छ। अहिले उनलाई  रेम्डेसिभिर औषधि दिन सुरु गरिएको अस्पतालको कोभिड-१९ शाखाले जनाएको छ। यद्यपि, स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालले जनाएको छ।

"आईसीयूमा राखेर उपचार भइरहेको छ। रेम्डेसिभिर औषधि दिन थालेका छौं। स्वास्थ्यमा पुरै सुधार आइसकेको छैन। सुधारको क्रममा छ," उनको उपचारमा संलग्न एक चिकित्सकले भने।

गजुरेललाई कात्तिक १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा उनलाई पनि संक्रमण भएको बताइएकाे छ। संक्रमितको भएकोबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।

उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो। उनले आफ्ना दाजुलाई अस्पताल लैजाने र घर ल्याउन गरेका थिए। त्यही बेला सामान्य टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने समस्या भएपछि उनले पीसीआर परीक्षण गराएका थिए। उनका दाजु र उनलाई पोजिटिभ देखिएपछि होम आइसोलेनसमा बसेका थिए।

दुई दिन अगाडि मात्र उनले सामाजिक सञ्जालमा फोन तथा म्यासेजको प्रतिक्रिया दिन सक्ने अवस्थामा नरहेको बताएका थिए। शरीरले फरक-फरक क्रिया प्रतिक्रिया देखाइरहेको भन्दै फोन कल उठाउन नसकिएको उनले बताएका थिए।

"> हास्यकलाकार गजुरेलको आईसीयूमा उपचार हुँदै, स्वास्थ्य अवस्था स्थीर: Dekhapadhi
हास्यकलाकार गजुरेलको आईसीयूमा उपचार हुँदै, स्वास्थ्य अवस्था स्थीर
काठमाडौं। हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आईसीयूमा राखेर उपचार थालिएको छ। बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उनकाे उपचार भइरहेको छ।

कोरोना संक्रमण भएपछि होम आइसोलेनसमा बसेका उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हिजो (बिहीबार) सशस्त्र प्रहरी अस्पताल लगिएको थियो।

स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा राखेर उपचार भइरहेको सशस्त्र प्रहरी अस्पतालले जनाएको छ। अहिले उनलाई  रेम्डेसिभिर औषधि दिन सुरु गरिएको अस्पतालको कोभिड-१९ शाखाले जनाएको छ। यद्यपि, स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालले जनाएको छ।

"आईसीयूमा राखेर उपचार भइरहेको छ। रेम्डेसिभिर औषधि दिन थालेका छौं। स्वास्थ्यमा पुरै सुधार आइसकेको छैन। सुधारको क्रममा छ," उनको उपचारमा संलग्न एक चिकित्सकले भने।

गजुरेललाई कात्तिक १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा उनलाई पनि संक्रमण भएको बताइएकाे छ। संक्रमितको भएकोबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।

उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो। उनले आफ्ना दाजुलाई अस्पताल लैजाने र घर ल्याउन गरेका थिए। त्यही बेला सामान्य टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने समस्या भएपछि उनले पीसीआर परीक्षण गराएका थिए। उनका दाजु र उनलाई पोजिटिभ देखिएपछि होम आइसोलेनसमा बसेका थिए।

दुई दिन अगाडि मात्र उनले सामाजिक सञ्जालमा फोन तथा म्यासेजको प्रतिक्रिया दिन सक्ने अवस्थामा नरहेको बताएका थिए। शरीरले फरक-फरक क्रिया प्रतिक्रिया देखाइरहेको भन्दै फोन कल उठाउन नसकिएको उनले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्