काठमाडौं। गत २४ घण्टामा विश्वभर तीन लाख २१ हजार ९९३ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ४९ लाख ५५ हजार ६७९ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.३४ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८९ लाख ९७ हजार २१८ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड २८ लाख तीन हजार २१० रहेको छ।

नेपालमा बिहीबार थप तीन हजार ४३० सहित कूल एक लाख ४८ हजार ४०८ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३६ हजार ५१५ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७७ लाख ६४ हजार ७६३ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख २१ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६३ लाख ३५ हजार १४८ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३३ लाख ३७ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५० लाख ६४ हजार ३४४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या तीन लाख ८८ हजार १३५ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा १२ लाख ७९ हजार १६९, कोलम्बियामा १० लाख ११ हजार १६६, पेरूमा आठ लाख ३८ हजार २६५, अर्जेन्टिनामा १० लाख ३० हजार १३७, दक्षिण अफ्रिकामा ६ लाख ७१ हजार ५७९, मेक्सिकोमा ६ लाख ९७ हजार ४०२, इरानमा पाँच लाख पाँच हजार २८७, जर्मनीमा तीन लाख ९१ हजार ६०० तथा इटलीमा तीन लाख १२ हजार ३३९ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

" /> काठमाडौं। गत २४ घण्टामा विश्वभर तीन लाख २१ हजार ९९३ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ४९ लाख ५५ हजार ६७९ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.३४ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८९ लाख ९७ हजार २१८ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड २८ लाख तीन हजार २१० रहेको छ।

नेपालमा बिहीबार थप तीन हजार ४३० सहित कूल एक लाख ४८ हजार ४०८ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३६ हजार ५१५ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७७ लाख ६४ हजार ७६३ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख २१ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६३ लाख ३५ हजार १४८ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३३ लाख ३७ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५० लाख ६४ हजार ३४४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या तीन लाख ८८ हजार १३५ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा १२ लाख ७९ हजार १६९, कोलम्बियामा १० लाख ११ हजार १६६, पेरूमा आठ लाख ३८ हजार २६५, अर्जेन्टिनामा १० लाख ३० हजार १३७, दक्षिण अफ्रिकामा ६ लाख ७१ हजार ५७९, मेक्सिकोमा ६ लाख ९७ हजार ४०२, इरानमा पाँच लाख पाँच हजार २८७, जर्मनीमा तीन लाख ९१ हजार ६०० तथा इटलीमा तीन लाख १२ हजार ३३९ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

"> गत २४ घण्टामा ३ लाख २१ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त, कूल संक्रमितमध्ये ७१.३४ प्रतिशत निको  : Dekhapadhi कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या तीन करोड ४९ लाख ५५ हजार ६७९ पुग्यो।
• भारतमा सबैभन्दा बढी ७७ लाख ६४ हजार ७६३ जना उपचारपछि कोरोनामुक्त।
• नेपालमा कूल एक लाख ४८ हजार ४०८ जना उपचारपछि निको।

गत २४ घण्टामा ३ लाख २१ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त, कूल संक्रमितमध्ये ७१.३४ प्रतिशत निको
काठमाडौं। गत २४ घण्टामा विश्वभर तीन लाख २१ हजार ९९३ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ४९ लाख ५५ हजार ६७९ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.३४ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८९ लाख ९७ हजार २१८ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड २८ लाख तीन हजार २१० रहेको छ।

नेपालमा बिहीबार थप तीन हजार ४३० सहित कूल एक लाख ४८ हजार ४०८ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३६ हजार ५१५ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७७ लाख ६४ हजार ७६३ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख २१ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६३ लाख ३५ हजार १४८ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३३ लाख ३७ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५० लाख ६४ हजार ३४४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या तीन लाख ८८ हजार १३५ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा १२ लाख ७९ हजार १६९, कोलम्बियामा १० लाख ११ हजार १६६, पेरूमा आठ लाख ३८ हजार २६५, अर्जेन्टिनामा १० लाख ३० हजार १३७, दक्षिण अफ्रिकामा ६ लाख ७१ हजार ५७९, मेक्सिकोमा ६ लाख ९७ हजार ४०२, इरानमा पाँच लाख पाँच हजार २८७, जर्मनीमा तीन लाख ९१ हजार ६०० तथा इटलीमा तीन लाख १२ हजार ३३९ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्