काठमाडौं। काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा १३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ६०१ जना महिला रहेका छन भने ७९७ जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, अहिले काठमाडौं जिल्लामा होम आइसोलेशनमा बसेकाहरुको संख्या ११ हजार ३५९ छ भने भक्तपुरमा १७ सय २० जना होम आइसोलेशनमा बसेका छन्। त्यसैगरी, ललितपुरमा १८ सय ९१ जना होम आइसोलेशनमा छन्।

अहिलेसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमणको कारण २५९जनाको मृत्यु भएको छ। त्यसैगरी, भक्तपुरमा ६९ जना र ललितपुरमा ६५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

मन्त्रालयको विवरण अनुसार,  पछिल्ला २४ घन्टामा देशभरमा ३०५१ जनामा कोरोना संक्रमण भएको छ। त्यसमध्ये सबैभन्दा धेरै बागमित प्रदेशमा संक्रमित भेटिएका छन्।

त्यसैगरी, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको छ।

कोरोना संक्रमणबाट हिजो एकै दिनमा ३० जनाको मृत्यु भएको थियो।

" /> काठमाडौं। काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा १३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ६०१ जना महिला रहेका छन भने ७९७ जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, अहिले काठमाडौं जिल्लामा होम आइसोलेशनमा बसेकाहरुको संख्या ११ हजार ३५९ छ भने भक्तपुरमा १७ सय २० जना होम आइसोलेशनमा बसेका छन्। त्यसैगरी, ललितपुरमा १८ सय ९१ जना होम आइसोलेशनमा छन्।

अहिलेसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमणको कारण २५९जनाको मृत्यु भएको छ। त्यसैगरी, भक्तपुरमा ६९ जना र ललितपुरमा ६५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

मन्त्रालयको विवरण अनुसार,  पछिल्ला २४ घन्टामा देशभरमा ३०५१ जनामा कोरोना संक्रमण भएको छ। त्यसमध्ये सबैभन्दा धेरै बागमित प्रदेशमा संक्रमित भेटिएका छन्।

त्यसैगरी, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको छ।

कोरोना संक्रमणबाट हिजो एकै दिनमा ३० जनाको मृत्यु भएको थियो।

"> काठमाडौं उपत्यकामा आज १३ सय ९८ जनामा कोरोना संक्रमण: Dekhapadhi
काठमाडौं उपत्यकामा आज १३ सय ९८ जनामा कोरोना संक्रमण
काठमाडौं। काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा १३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ६०१ जना महिला रहेका छन भने ७९७ जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, अहिले काठमाडौं जिल्लामा होम आइसोलेशनमा बसेकाहरुको संख्या ११ हजार ३५९ छ भने भक्तपुरमा १७ सय २० जना होम आइसोलेशनमा बसेका छन्। त्यसैगरी, ललितपुरमा १८ सय ९१ जना होम आइसोलेशनमा छन्।

अहिलेसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमणको कारण २५९जनाको मृत्यु भएको छ। त्यसैगरी, भक्तपुरमा ६९ जना र ललितपुरमा ६५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

मन्त्रालयको विवरण अनुसार,  पछिल्ला २४ घन्टामा देशभरमा ३०५१ जनामा कोरोना संक्रमण भएको छ। त्यसमध्ये सबैभन्दा धेरै बागमित प्रदेशमा संक्रमित भेटिएका छन्।

त्यसैगरी, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको छ।

कोरोना संक्रमणबाट हिजो एकै दिनमा ३० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्