काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ३६,५१४ रहेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार २९,५७४ जना होम आइसोलेसनमा रहेका छन्। त्यस्तै, सक्रिय सङ्क्रमितमध्ये ४२८ जना आईसियुमा उपचाररत छन् भने ७४ जना भेन्टिलेटरमा उपचाररत छन्। 

हाल नेपालमा १,२३२ जना क्वारेन्टाइनमा रहेका छन्।

" /> काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ३६,५१४ रहेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार २९,५७४ जना होम आइसोलेसनमा रहेका छन्। त्यस्तै, सक्रिय सङ्क्रमितमध्ये ४२८ जना आईसियुमा उपचाररत छन् भने ७४ जना भेन्टिलेटरमा उपचाररत छन्। 

हाल नेपालमा १,२३२ जना क्वारेन्टाइनमा रहेका छन्।

"> नेपालमा आज सक्रिय सङ्क्रमित साढे ३६ हजार: Dekhapadhi
नेपालमा आज सक्रिय सङ्क्रमित साढे ३६ हजार <p style="text-align: justify;">काठमाडौँ। नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या ३६,५१४ रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् दिइएको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार २९,५७४ जना होम आइसोलेसनमा रहेका छन्। त्यस्तै, सक्रिय सङ्क्रमितमध्ये ४२८ जना आईसियुमा उपचाररत छन् भने ७४ जना भेन्टिलेटरमा उपचाररत छन्।&nbsp;</p> <p style="text-align: justify;">हाल नेपालमा १,२३२ जना क्वारेन्टाइनमा रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्