काठमाडौँ। गत २४ घण्टामा नेपालमा ३,४३० जनाले कोरोनालाई जितेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा १ लाख ४८ हजार ४०८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। 

यो कूल सङ्क्रमितमध्ये ७९.८ प्रतिशत हो। 

" /> काठमाडौँ। गत २४ घण्टामा नेपालमा ३,४३० जनाले कोरोनालाई जितेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा १ लाख ४८ हजार ४०८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। 

यो कूल सङ्क्रमितमध्ये ७९.८ प्रतिशत हो। 

"> आज ३,४२० ले कोरोनालाई जिते, निको हुनेको सङ्ख्या डेढ लाखनजिक: Dekhapadhi
आज ३,४२० ले कोरोनालाई जिते, निको हुनेको सङ्ख्या डेढ लाखनजिक <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा नेपालमा ३,४३० जनाले कोरोनालाई जितेका छन्।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको वेभसाइटमार्फत् कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा १ लाख ४८ हजार ४०८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">यो कूल सङ्क्रमितमध्ये ७९.८ प्रतिशत हो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्