आज थप ३,०५१ मा कोरोना सङ्क्रमण, कूल सङ्क्रमित १.८५ लाख नाघ्यो
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा ३,०५१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १३,०६८ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। </p>
<p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
