काठमाडौं। कोरोना महामारी संक्रमण तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि देशभर लकडाउन गरियो। त्यो १२० सम्म रह्यो र साउन ६ गते टेक्यो। त्यस अवधिकाबीच १९ हजार कोरोना संक्रमित थिए।
यतिबेला संक्रमितको संख्या एक लाख ७९ हजार नाघिसकेको छ। तीमध्ये ३७ हजारको हाराहारीमा सक्रिय संक्रमित छन्। कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका अहिलेसम्मका सबै कदम असफल भएको विज्ञहरूको भनाइ छ।
कोरोनाको उद्गम चीनमा ४५ दिन लकडाउनपश्चात् महामारी अन्त्यको घोषणा गरिएको थियो। तर, नेपालमा भने लामो समय लकडाउन गरिसकेपछि नै महामारीले उग्र रूप लिँदै गएको छ। महामारी नियन्त्रणमा नेपाल कसरी र कहाँ चुक्यो? यस्ता छन्, विज्ञ तथा चिकित्सकहरूले औंल्याएका १० गल्ती:
गल्ती १: पीसीआर परीक्षणमा कन्जुस्याइँ
कोरोना संक्रमणको सुरूआतदेखि नै पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग चौतर्फी थियो। भारत तथा विदेशबाट आउनेहरूलाई धमाधम क्वारेन्टिनमा राख्ने अनि परीक्षण नै नगरेर घर पठाउँदा महामारी बढेको छ।
विज्ञहरूको सुझावअनुसार दैनिक ५० हजारदेखि एक लाख जनासम्मको पीसीआर परीक्षण गर्न पाएको भए अहिलेसम्म महामारी अन्त्य भइसक्ने जनस्वास्थ्यविद् डा. रमेश आचार्य बताउँछन्।
चीनमा महामारी आरम्भ हुँदादेखि अन्त्यसम्म नै डा. आचार्य उपचारमा संलग्न भएर नेपाल फर्किएका थिए। त्यही बेला उनले विभिन्न माग अघि सार्नका साथै सुझाव प्रस्तुत गरेका थिए। उनका कुनै पनि माग सम्बोधन भएन।
गल्ती २: स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न नसक्नु
सरकारले महामारी सुरू भएसँगै स्वास्थ्य सुरक्षा मापदण्ड जारी गर्यो। तर, मापदण्डको कार्यान्वयन फितलो हुन गयो। जसले गर्दा संक्रमणलाई थप बल पुगेको आचार्यको भनाइ छ। अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सावधानी अपनाउन नसक्नु अर्को कमजोरी भएको उनी बताउँछन्।
गल्ती ३: पीसीआर परीक्षणमासमेत लाइन
कोरोना संक्रमणबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको भौतिक दूरी कायम गर्नु हो। तर, पीसीआर परीक्षण गर्दा नै घण्टौं लाइन लाग्न बाध्य भए बिरामीहरू। टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा पीसीआर परीक्षणका लागि घण्टौंसम्म लाइन लाग्नुपर्दा संक्रमणको जोखिम बढेको उनको बुझाइ छ।
गल्ती ४: ल्याब रिपोर्टमा ढिलाइ
सरकारी ल्याबमा पीसीआर परीक्षणको रिपोर्ट आउन तीनदेखि चार दिनसम्म लाग्यो। जसले गर्दा परीक्षणका लागि स्वाब दिएकाहरू रिपोर्ट नआउँदासम्म सेल्फ आइसोलेसनमा बस्नुभन्दा निर्वाध रूपमा बाहिर हिँडडुल गर्ने, सावधानी नअपनाउने गर्दा संक्रमण थप फैलन बल पुगेको अर्का जनस्वाथ्यविद् डा. रवीन्द्र पाण्डेको भनाइ छ।
गल्ती ५: लक्षण नदेखेकालाई परीक्षण नगर्नू भन्ने उर्दी
सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितलाई १४ दिन आइसोलेनसमा बसेपछि पीसीआर परीक्षण नै नगरी घर पठाउन थाल्यो। उनीहरूलाई १४ दिन घरमै सुरक्षित बस्न भनियो। तर, उनीहरू घरमा सुरक्षित बसे/बसेनन् कसैले अनुगमन गरेन। उनीहरू निर्वाध रूपमा बाहिर हिँड्डुल गर्न थालेकाले संक्रमण फैलन बल पुगेको डा. पाण्डे बताउँछन्।
गल्ती ६: बेहोस भएपछि मात्र अस्पताल जानु भन्ने आदेश
कोरोना संक्रमणलाई थप बल पुग्ने सरकारको अर्को कदम भनेको बेहोस भएपछि मात्र अस्पताल जानु भन्ने रह्यो। गत असोज २१ गते स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङमा भनेका थिए- बेहोस भएमा वा होला जस्तो भएमा मात्र अस्पताल जानुहुन अनुरोध गर्दछु।
सरकारले कोरोना संक्रमति भएको खण्डमा आइसोलेसनमा बस्नु भन्नुको साटो यस्तो भन्नु गलत भएको जनस्वास्थ्यविद् डा. आचार्यले बताए। बेहोस हुने अवस्था भनेको बिरामीको हालत निकै खराब भइसकेको स्थिति हो।
गल्ती ७: संक्रमितको उपचारमा व्यापार
भारतमा कोरोना संक्रमितको संख्या ८१ लाखभन्दा बढी पुग्यो। तीमध्ये एक लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। तर, भारतमा अहिलेसम्म पनि कोरोना परीक्षणदेखि लिएर उपचारसम्म सबै राज्यले खर्च व्यहोरिरहेको छ। तर, नेपाल सरकारले भने उपचार गर्न नसक्ने भन्दै जिम्मेवारीबाट पछि हट्यो। यो संविधानविपरीत कार्य हो।
राज्य नै जिम्मेवारीबाट भागिसकेपछि उपचार गराइरहेका कोरोना संक्रमति महँगो शुल्क तिर्न बाध्य भए। नयाँ बिरामी पनि उपचार गराउनबाट सकेसम्मपछि हट्न थालेका छन्। जसले गर्दा संक्रमणको दर बढिरहेको डा. पाण्डेको भनाइ छ।
गल्ती ८: तीन तहका सरकारका तीन मुख
कोरोना महामारी नियन्त्रणका नाममा तीनै तहका सरकार लागिपरेका छन्। तीनै तहका सरकारका आ-आफ्नै नीति तथा निर्देशन छन्। महामारी नियन्त्रणमा उनीहरूबीच समन्वयको अभाव छ। जसले गर्दा महमारी नियन्त्रणमा प्रभावकारी कदम सरकारले चाल्न गाह्रो परिरहेको छ।
गल्ती ९: लकडाउनको विकल्प नखोजिनु
सरकारले चैत ११ गतेदेखि साउन ६ गतेसम्म देशभर लकडाउन जारी गर्यो। जहाँबाट कोरोना महामारी उत्पत्ति भयो(चीनको वुहानमा), त्यहाँ भने ४५ दिनमात्र लकडाउन गरिएको थियो। तर, नेपालमा १२० दिनसम्म लकडाउन हुँदा पनि संक्रमण घट्नुको साटो झन्झन् बढ्न थाल्यो।
त्यसबीच जनमानसमा आक्रोश बढ्नुका साथै आर्थिक गतिविधिमासमेत ह्रास आयो। लकडाउनको अन्त्य भएपछि मानिसहरूमा फेरि पनि लकडाउन हुने हो कि भन्ने आशंकामा उनीहरूले आफ्नो गतिविधिलाई तीव्रता दिए। त्यो तीव्रताले संक्रमण फैलन मद्दत गर्यो।
गल्ती १०: स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान नदिनु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेका अनुसार अहिले देशभर पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।
स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि स्वास्थ्य मन्त्रालयले कोरोना पोजिटिभ भएमा मात्र आइसोलेसन वा क्वारेन्टिनमा बस्नुपर्ने नियम बनायो। यसबाट स्वास्थ्यकर्मीले असुरक्षित महसुस गर्न थाले।
स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा ध्यान दिएको खण्डमा कमभन्दा कमलाई संक्रमण हुने डा. आचार्यको भनाइ छ। उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्रीको पर्याप्तता हुन नसक्दा कोभिड-१९ नियन्त्रण गर्ने कार्यमा ‘फ्रन्टलाइन’मा खटिने नै संक्रमित भए र महामारी नियन्त्रणमा समस्या हुन गयो।
अब गर्ने के?
अहिलेसम्म जे जति गल्ती हुँदै आयो वा गरियो, त्यसमा अब सुधार गरेर अगाडि बढ्नुपर्छ। जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार परीक्षणको दायरा व्यापक बनाउने, उपचारका क्रममा हुने गरेका स-साना कमीकजोरीलाई सच्याउँदै अगाडि बढ्ने, कन्ट्याक्ट ट्रेसिङलाई छिटोछरितो र नियमित तथा भरपर्दो बनाउनुपर्छ।
चाँडै महामारी नियन्त्रण गर्नका लागि ७७ वटै जिल्लामा रहेका जिल्ला अस्पतालहरूलाई कोभिड-१९ हब अस्पतालमा विकास गरिनुपर्ने डा. आचार्यको भनाइ छ। ननकोभिड बिरामीलाई छुट्टै राख्नुपर्छ।
कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राख्दा संक्रमणको प्रमुख स्रोत नै अस्पताल बन्न पुगेको छ। त्यसैले अस्पताललाई नियमित स्यानिटाइजेसन गर्ने तथा अस्पतालमा स्वास्थ्य सुरक्षा मापदण्डको सतप्रतिशत पालना गराउनुपर्छ।
दैनिक ५० हजारदेखि एक लाख जनाको पीसीआर परीक्षण गर्नुपर्छ। दैनिक एक लाख मानिसलाई कन्ट्याक्ट ट्रेसिङ तथा आइसोलेसनमा राख्न सकियो भने महामारी चाँडै अन्त्य गर्न सकिन्छ।
काठमाडौं भित्रिने र बाहिरिनेलाई अनिवार्य २१ दिन क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउनुपर्छ। त्यसरी बस्न नमान्नेलाई कारबाही गर्ने हो भने नियन्त्रणमा सहयोग पुग्छ।
विनापीसीआर आवातजावत पूर्णरूपमा बन्द गराउनुपर्छ।
पोजिटिभ देखिएका बिरामी अहिले जुन ढंगमा जथाभावी हिँडिरहेका छन् तिनलाई होम आइसोलेसन वा अन्य आइसोलेसनमा बसाउनु्पर्छ। नबस्नेलाई कारबाही गर्न पनि पछि हट्नु हुँदैन।
भीडभाड हुन नदिने, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने र अहिलेसम्म गर्दै आएका गल्ती नदोहोर्याई अगाडि बढ्न सकियो भने महामारी नियन्त्रण चाँडै गर्न सकिन्छ।

महामारी नियन्त्रणमा हामी चुक्यौं, अब के गर्ने?: Dekhapadhi
कोरोना संक्रमण नियन्त्रणमा अहिलेसम्मका प्रयास असफल भएका छन्।
जाडो मौसम नजिकिँदै गर्दा संक्रमणको जोखिम निकै बढ्ने विज्ञको भनाइ छ।
अब विशेष कदम चालेर अगाडि बढ्नुपर्ने विज्ञहरूको सुझाव छ।
अहिलेसम्म्मको गल्ती सच्याएर अगाडि बढ्न सकेको खण्डमा ६ देखि १२ हप्ताको बीचमा महामारी नियन्त्रणमा लिन सकिन्छ।
अहिलेकै जसरी अगाडि बढ्ने हो भने महामारी भयावह हुन सक्ने चेतावनी।
महामारी नियन्त्रणमा हामी चुक्यौं, अब के गर्ने?

काठमाडौं। कोरोना महामारी संक्रमण तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि देशभर लकडाउन गरियो। त्यो १२० सम्म रह्यो र साउन ६ गते टेक्यो। त्यस अवधिकाबीच १९ हजार कोरोना संक्रमित थिए।

यतिबेला संक्रमितको संख्या एक लाख ७९ हजार नाघिसकेको छ। तीमध्ये ३७ हजारको हाराहारीमा सक्रिय संक्रमित छन्। कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका अहिलेसम्मका सबै कदम असफल भएको विज्ञहरूको भनाइ छ।

कोरोनाको उद्गम चीनमा ४५ दिन लकडाउनपश्चात् महामारी अन्त्यको घोषणा गरिएको थियो। तर, नेपालमा भने लामो समय लकडाउन गरिसकेपछि नै महामारीले उग्र रूप लिँदै गएको छ। महामारी नियन्त्रणमा नेपाल कसरी र कहाँ चुक्यो? यस्ता छन्, विज्ञ तथा चिकित्सकहरूले औंल्याएका १० गल्ती:

गल्ती १: पीसीआर परीक्षणमा कन्जुस्याइँ

कोरोना संक्रमणको सुरूआतदेखि नै पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग चौतर्फी थियो। भारत तथा विदेशबाट आउनेहरूलाई धमाधम क्वारेन्टिनमा राख्ने अनि परीक्षण नै नगरेर घर पठाउँदा महामारी बढेको छ।

विज्ञहरूको सुझावअनुसार दैनिक ५० हजारदेखि एक लाख जनासम्मको पीसीआर परीक्षण गर्न पाएको भए अहिलेसम्म महामारी अन्त्य भइसक्ने जनस्वास्थ्यविद् डा. रमेश आचार्य बताउँछन्।

चीनमा महामारी आरम्भ हुँदादेखि अन्त्यसम्म नै डा. आचार्य उपचारमा संलग्न भएर नेपाल फर्किएका थिए। त्यही बेला उनले विभिन्न माग अघि सार्नका साथै सुझाव प्रस्तुत गरेका थिए। उनका कुनै पनि माग सम्बोधन भएन।

गल्ती २: स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न नसक्नु

सरकारले महामारी सुरू भएसँगै स्वास्थ्य सुरक्षा मापदण्ड जारी गर्‍यो। तर, मापदण्डको कार्यान्वयन फितलो हुन गयो। जसले गर्दा संक्रमणलाई थप बल पुगेको आचार्यको भनाइ छ। अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सावधानी अपनाउन नसक्नु अर्को कमजोरी भएको उनी बताउँछन्।

गल्ती ३: पीसीआर परीक्षणमासमेत लाइन

कोरोना संक्रमणबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको भौतिक दूरी कायम गर्नु हो। तर, पीसीआर परीक्षण गर्दा नै घण्टौं लाइन लाग्न बाध्य भए बिरामीहरू। टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा पीसीआर परीक्षणका लागि घण्टौंसम्म लाइन लाग्नुपर्दा संक्रमणको जोखिम बढेको उनको बुझाइ छ।

गल्ती ४: ल्याब रिपोर्टमा ढिलाइ

सरकारी ल्याबमा पीसीआर परीक्षणको रिपोर्ट आउन तीनदेखि चार दिनसम्म लाग्यो। जसले गर्दा परीक्षणका लागि स्वाब दिएकाहरू रिपोर्ट नआउँदासम्म सेल्फ आइसोलेसनमा बस्नुभन्दा निर्वाध रूपमा बाहिर हिँडडुल गर्ने, सावधानी नअपनाउने गर्दा संक्रमण थप फैलन बल पुगेको अर्का जनस्वाथ्यविद् डा. रवीन्द्र पाण्डेको भनाइ छ।

गल्ती ५: लक्षण नदेखेकालाई परीक्षण नगर्नू भन्ने उर्दी

सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितलाई १४ दिन आइसोलेनसमा बसेपछि पीसीआर परीक्षण नै नगरी घर पठाउन थाल्यो। उनीहरूलाई १४ दिन घरमै सुरक्षित बस्न भनियो। तर, उनीहरू घरमा सुरक्षित बसे/बसेनन् कसैले अनुगमन गरेन। उनीहरू निर्वाध रूपमा बाहिर हिँड्डुल गर्न थालेकाले संक्रमण फैलन बल पुगेको डा. पाण्डे बताउँछन्।

गल्ती ६: बेहोस भएपछि मात्र अस्पताल जानु भन्ने आदेश

कोरोना संक्रमणलाई थप बल पुग्ने सरकारको अर्को कदम भनेको बेहोस भएपछि मात्र अस्पताल जानु भन्ने रह्यो। गत असोज २१ गते स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङमा भनेका थिए- बेहोस भएमा वा होला जस्तो भएमा मात्र अस्पताल जानुहुन अनुरोध गर्दछु।

सरकारले कोरोना संक्रमति भएको खण्डमा आइसोलेसनमा बस्नु भन्नुको साटो यस्तो भन्नु गलत भएको जनस्वास्थ्यविद् डा. आचार्यले बताए। बेहोस हुने अवस्था भनेको बिरामीको हालत निकै खराब भइसकेको स्थिति हो।

गल्ती ७: संक्रमितको उपचारमा व्यापार

भारतमा कोरोना संक्रमितको संख्या ८१ लाखभन्दा बढी पुग्यो। तीमध्ये एक लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। तर, भारतमा अहिलेसम्म पनि कोरोना परीक्षणदेखि लिएर उपचारसम्म सबै राज्यले खर्च व्यहोरिरहेको छ। तर, नेपाल सरकारले भने उपचार गर्न नसक्ने भन्दै जिम्मेवारीबाट पछि हट्यो। यो संविधानविपरीत कार्य हो।

राज्य नै जिम्मेवारीबाट भागिसकेपछि उपचार गराइरहेका कोरोना संक्रमति महँगो शुल्क तिर्न बाध्य भए। नयाँ बिरामी पनि उपचार गराउनबाट सकेसम्मपछि हट्न थालेका छन्। जसले गर्दा संक्रमणको दर बढिरहेको डा. पाण्डेको भनाइ छ।

गल्ती ८: तीन तहका सरकारका तीन मुख

कोरोना महामारी नियन्त्रणका नाममा तीनै तहका सरकार लागिपरेका छन्। तीनै तहका सरकारका आ-आफ्नै नीति तथा निर्देशन छन्। महामारी नियन्त्रणमा उनीहरूबीच समन्वयको अभाव छ। जसले गर्दा महमारी नियन्त्रणमा प्रभावकारी कदम सरकारले चाल्न गाह्रो परिरहेको छ।

गल्ती ९: लकडाउनको विकल्प नखोजिनु

सरकारले चैत ११ गतेदेखि साउन ६ गतेसम्म देशभर लकडाउन जारी गर्‍यो। जहाँबाट कोरोना महामारी उत्पत्ति भयो(चीनको वुहानमा), त्यहाँ भने ४५ दिनमात्र लकडाउन गरिएको थियो। तर, नेपालमा १२० दिनसम्म लकडाउन हुँदा पनि संक्रमण घट्नुको साटो झन्झन् बढ्न थाल्यो।

त्यसबीच जनमानसमा आक्रोश बढ्नुका साथै आर्थिक गतिविधिमासमेत ह्रास आयो। लकडाउनको अन्त्य भएपछि मानिसहरूमा फेरि पनि लकडाउन हुने हो कि भन्ने आशंकामा उनीहरूले आफ्नो गतिविधिलाई तीव्रता दिए। त्यो तीव्रताले संक्रमण फैलन मद्दत गर्‍यो।

गल्ती १०: स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान नदिनु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेका अनुसार अहिले देशभर पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।

स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि स्वास्थ्य मन्त्रालयले कोरोना पोजिटिभ भएमा मात्र आइसोलेसन वा क्वारेन्टिनमा बस्नुपर्ने नियम बनायो। यसबाट स्वास्थ्यकर्मीले असुरक्षित महसुस गर्न थाले।

स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा ध्यान दिएको खण्डमा कमभन्दा कमलाई संक्रमण हुने डा. आचार्यको भनाइ छ। उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्रीको पर्याप्तता हुन नसक्दा कोभिड-१९ नियन्त्रण गर्ने कार्यमा ‘फ्रन्टलाइन’मा खटिने नै संक्रमित भए र महामारी नियन्त्रणमा समस्या हुन गयो।

अब गर्ने के?

अहिलेसम्म जे जति गल्ती हुँदै आयो वा गरियो, त्यसमा अब सुधार गरेर अगाडि बढ्नुपर्छ। जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार परीक्षणको दायरा व्यापक बनाउने, उपचारका क्रममा हुने गरेका स-साना कमीकजोरीलाई सच्याउँदै अगाडि बढ्ने, कन्ट्याक्ट ट्रेसिङलाई छिटोछरितो र नियमित तथा भरपर्दो बनाउनुपर्छ।

चाँडै महामारी नियन्त्रण गर्नका लागि ७७ वटै जिल्लामा रहेका जिल्ला अस्पतालहरूलाई कोभिड-१९ हब अस्पतालमा विकास गरिनुपर्ने डा. आचार्यको भनाइ छ। ननकोभिड बिरामीलाई छुट्टै राख्नुपर्छ।

कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राख्दा संक्रमणको प्रमुख स्रोत नै अस्पताल बन्न पुगेको छ। त्यसैले अस्पताललाई नियमित स्यानिटाइजेसन गर्ने तथा अस्पतालमा स्वास्थ्य सुरक्षा मापदण्डको सतप्रतिशत पालना गराउनुपर्छ।

दैनिक ५० हजारदेखि एक लाख जनाको पीसीआर परीक्षण गर्नुपर्छ। दैनिक एक लाख मानिसलाई कन्ट्याक्ट ट्रेसिङ तथा आइसोलेसनमा राख्न सकियो भने महामारी चाँडै अन्त्य गर्न सकिन्छ।

काठमाडौं भित्रिने र बाहिरिनेलाई अनिवार्य २१ दिन क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउनुपर्छ। त्यसरी बस्न नमान्नेलाई कारबाही गर्ने हो भने नियन्त्रणमा सहयोग पुग्छ।

विनापीसीआर आवातजावत पूर्णरूपमा बन्द गराउनुपर्छ।

पोजिटिभ देखिएका बिरामी अहिले जुन ढंगमा जथाभावी हिँडिरहेका छन् तिनलाई होम आइसोलेसन वा अन्य आइसोलेसनमा बसाउनु्पर्छ। नबस्नेलाई कारबाही गर्न पनि पछि हट्नु हुँदैन।

भीडभाड हुन नदिने, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने र अहिलेसम्म गर्दै आएका गल्ती नदोहोर्‍याई अगाडि बढ्न सकियो भने महामारी नियन्त्रण चाँडै गर्न सकिन्छ।