काठमाडौं। गत २४ घण्टामा विश्वभर तीन लाख सात हजार ६२८ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।
यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ४६ लाख ३३ हजार ६८६ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७२.४१ प्रतिशत हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८३ लाख ८८ हजार ७४४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड २५ लाख २५ हजार ४९४ रहेको छ।
नेपालमा बुधबार थप तीन हजार ८४४ सहित कूल एक लाख ४४ हजार ९७८ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३६ हजार ९११ रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७७ लाख १० हजार ६३० जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख २८ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६२ लाख ८२ हजार ८६६ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३२ लाख ७३ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५० लाख ६४ हजार ३४४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या तीन लाख ६५ हजार ४२७ रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा १२ लाख ६६ हजार ९३१, कोलम्बियामा १० लाख नौ हजार २०२, पेरूमा आठ लाख ३५ हजार ६९४, अर्जेन्टिनामा १० लाख नौ हजार २७८, दक्षिण अफ्रिकामा ६ लाख ६० हजार १८५, मेक्सिकोमा ६ लाख ९३ हजार २२७, इरानमा पाँच लाख ४००, जर्मनीमा तीन लाख ८१ हजार तथा इटलीमा तीन लाख सात हजार ३७८ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।
" /> काठमाडौं। गत २४ घण्टामा विश्वभर तीन लाख सात हजार ६२८ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ४६ लाख ३३ हजार ६८६ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७२.४१ प्रतिशत हो।

">