काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख ४५ हजार ४६५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा नौ हजार ८४३ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८३ लाख ८८ हजार ७४४ र मृत्यु हुनेको संख्या १२ लाख २९ हजार ५६४ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख तीन हजार १२३ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार १७४ जनाले ज्यान गुमाएका हुन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ५० हजार ४६५ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ७०४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

फ्रान्समा ४० हजार ५५८ नयाँ संक्रमित थपिएका छन् भने ३८५ जनाको मृत्यु भएको छ।

रसियामा १९ हजार ७६८ जना नयाँ संक्रमित थपिएका छन् भने ३८९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र इटलीमा ३० हजार ५५०, बेलायतमा २५ हजार १७७, जर्मनीमा २० हजार २२८, ब्राजिलमा २३ हजार ८१५, कोलम्बियामा आठ हजार ६९२ तथा इरानमा आठ हजार ४५२ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख ४५ हजार ४६५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा नौ हजार ८४३ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८३ लाख ८८ हजार ७४४ र मृत्यु हुनेको संख्या १२ लाख २९ हजार ५६४ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख तीन हजार १२३ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार १७४ जनाले ज्यान गुमाएका हुन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ५० हजार ४६५ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ७०४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

फ्रान्समा ४० हजार ५५८ नयाँ संक्रमित थपिएका छन् भने ३८५ जनाको मृत्यु भएको छ।

रसियामा १९ हजार ७६८ जना नयाँ संक्रमित थपिएका छन् भने ३८९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र इटलीमा ३० हजार ५५०, बेलायतमा २५ हजार १७७, जर्मनीमा २० हजार २२८, ब्राजिलमा २३ हजार ८१५, कोलम्बियामा आठ हजार ६९२ तथा इरानमा आठ हजार ४५२ जना नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा एकै दिन करिब साढे ५ लाख व्यक्तिमा कोरोना संक्रमण, अमेरिकामा मात्रै एक लाखभन्दा बढी संक्रमित थपिए: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा पाँच लाख ४५हजार ४६५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख तीन हजार १२३ जना।
• सोही अवधिमा विश्वभर नौ हजार ८४३ जनाको मृत्यु।

विश्वमा एकै दिन करिब साढे ५ लाख व्यक्तिमा कोरोना संक्रमण, अमेरिकामा मात्रै एक लाखभन्दा बढी संक्रमित थपिए
काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र पाँच लाख ४५ हजार ४६५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा नौ हजार ८४३ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८३ लाख ८८ हजार ७४४ र मृत्यु हुनेको संख्या १२ लाख २९ हजार ५६४ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख तीन हजार १२३ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार १७४ जनाले ज्यान गुमाएका हुन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ५० हजार ४६५ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ७०४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

फ्रान्समा ४० हजार ५५८ नयाँ संक्रमित थपिएका छन् भने ३८५ जनाको मृत्यु भएको छ।

रसियामा १९ हजार ७६८ जना नयाँ संक्रमित थपिएका छन् भने ३८९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

गत २४ घण्टाभित्र इटलीमा ३० हजार ५५०, बेलायतमा २५ हजार १७७, जर्मनीमा २० हजार २२८, ब्राजिलमा २३ हजार ८१५, कोलम्बियामा आठ हजार ६९२ तथा इरानमा आठ हजार ४५२ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्